OnlinePana

आज : २०८३ साउन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १५, २०७७जुम्ला
९२१ पटक

१५ असाेज २०७७, जुम्ललामा काेराेना काेराेना सक्रमण बढेकाेछ ।    हिजाे २४ जना पुस्टि भएकाेमा थप परिक्षण गर्दा ४७ जना पुगेका कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डाक्टर अनुप मंंगल समालले जानकारि दिनुभयाे ।उहाँका अनुसार २७ स्वास्थ्यकर्मी सहित दुईदिनमा ४७ जना पुगेकाा हुन ।

प्रतिकृया दिनुहोस्