OnlinePana

आज : २०८२ आषाढ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

९८ थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ५८७ पुग्यो

२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको कुल संख्या ५८७ पुगेको छ । शुक्रबार एकसय थपिएपछि कोरोना संक्रमितको संख्या ४८९ पुगेको थियो । आज थप ९८ जनामा कोरोना पुष्टि...बाँकी

एमसिसि विरुद्ध मसाल जुलुस गर्ने बिप्लबका एक कार्यकर्ता पक्राउ

जुम्ला, जेठ २४ गते । जुम्लामा बिप्लबका एक एक जना कार्यकर्ता पक्राउ परेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका वडा नं १ का २९ बर्षिय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गरेको छ ।...बाँकी

कर्णालीमा कोरोनाबाट तीनको मृत्यु

२४ जेठ २०७७, शनिबार कर्णाली प्रदेशमा हालसम्म नोबेल कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक पुरुष व्यक्ति रहेका छन् । त्यसमा ३५ र २० वर्षीय दुई युवा...बाँकी

“कोभिड-१९ को कहरमा मेरो गाउँ र हाम्रो दायित्व”

म आज रात भरि निदाउन सकिन मेरा आखाले बन्दै हुन मानेनन् , मन शान्त हुन सकेन, दिमागले थरि-थरिका प्रश्न उत्तरको सामना गरि नै रहेको थियो । सायद आजको रात मेरो मात्र यस्तो रात थिएन ।...बाँकी

कञ्चनपुरको सिमामा अलपत्र २३ जना कर्णाली प्रदेश तिर लागे : ३ छाक भयो खाना खाएका छैनौ ?

जुम्ला,जेठ २४ गते । पछिल्लो समय शुक्रबार महेन्द्रनगरको बनवासा नाकामा भारतबाट आएका चन्दननाथ नगरपालिकाका ११ जना र हिमा गाउँपालिकाका १२ गरी २३ जना अलपत्र नागरिक जुम्ला आउनका लागि कञ्चनपुरबाट हिडेका छन् । उनिहरुले त्यहाँको व्यवस्थापनले...बाँकी

कञ्चनपुरको सिमामा जुम्लाका २३ जना अलपत्र : बचेकोे पैसा भाडा भनेर चौगुना लियो, नत खाने पैसा छ नत गाडिभाडा

जेठ २४ गते । सिमामा अत्याधिक मात्रामा नेपालीहरु दैनिक भित्रि रहेका छन् । कसैका केही पिडा, कसैका केही छन् । कोही भोकै त कोही गाडि भाडा नभएर अलपत्र परेका खबरले दैनिक हैरान बनाउछ । पछिल्लो...बाँकी

वातावरण दिवस महत्वका साथ मनाऔं: उपमहासचिव तिमिल्सिना

२३ जेठ २०७७, शुक्रबार उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपमहासचिव तथा अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले वातावरण दिवस उच्च महत्वका साथ मनाउनुपर्नेमा जोड दिनुभएको छ । बन्दाबन्दीले औपचारिक कार्यक्रम हुन नसकेर सामाजिक सञ्जालमार्फत नेपाल सरकारलाई सुझाउँदै...बाँकी

गोरखापत्रका महाप्रबन्धकसहित चार जनाविरुद्व मुद्दा दायर

२३ जेष्ठ २०७७ शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व कागज खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच...बाँकी

जुम्लामा बदलियो बन्दाबन्दीको ढाँचा: बिहान दुई घण्टामात्र अत्यावश्यक काममा निस्कन पाईने

२३ जेठ २०७७ शुक्रबार जुम्लामा लकडाउनको ढाँचा परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ २४ गते रातिबाट लागु हुेनेगरी जेठ ३१ गतेसम्म लकडाउन कायम गरेको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म अत्यावश्क काम...बाँकी

कर्णालीका सातजना व्यक्ति कोरोना जितेर घर फर्के

२३ जेठ २०७७ शुक्रबार कर्णाली प्रदेशका सातजना कोरोना संक्रमित उपचारपश्चात् आज घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराईरहेका उनीहरु कोरोनामाथिको विजय लिएर आज घर फर्केका हुन् । पुनः परीक्षणपश्चात् कोरोना भाइरसको रिपोर्ट...बाँकी