सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

काठमाडौं, मङ्सिर २३ गते । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६ कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलनमार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।...बाँकी

काठमाडौं, मङ्सिर २३ गते । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६ कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलनमार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।...बाँकी

मंसिर २४ गते । अव पत्रकारहरुको प्रेस प्रतिनिधी प्रमाणपत्र र अनलाईन नविकरण जिल्लाबाटै गरिने भएको छ । पत्रकारहरुलाई महंगो आर्थिक खर्च गरेर राजधानी आउने व्यवस्था जिल्लाबाटै गरिएको र यसले पत्रकार एवं सञ्चारकर्मीलाई राहत पुग्ने गरेको...बाँकी

खलंगा मंसिर २४ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ६ महिनाको अवधिमा गरेका कामहरुको सार्वजनिक गर्नुभएको छ । जुम्ला निवासी प्रमुख जिल्ला अधिकारी थापाले पत्रकार भेटघाट गरि ६ महिनामा भएका गतिविधीहरुको जानकारी दिदै...बाँकी

मंसिर २३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमविविएस पढाईका लागि सरकारले प्रथामिकता दिने जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको अनुगमन तथा स्थानीय तहमा अस्पताल शिलान्यास गर्न जुम्ला...बाँकी

जुम्ला २०७७ मंसिर २३ गते । देशभर राजतन्त्रका पक्षमा नाराजुलुस भईरहेको समयमा जुम्लामा पनि प्रदर्शन भएको छ । राष्ट्रवादी जुम्ली समूहको आयोजनामा जुम्ला बजारमा ¥याली गरिएको छ । जुम्लाको बसपार्कबाट शुरु गरिएको ¥याली सदरमुकामभरी गरिएको...बाँकी

२०७७ मंसिर २२ गते जुम्ला । यहाँको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । तिला गाउँपालिका ३ कुडारिमा अस्पताल निर्माण हुन लागेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार १० शैया...बाँकी

मंसिर २३ गते । विधुत आपुर्ति अनियमितताको बिषयमा आज मैनबत्ति वालेर ध्यानाकर्षण गरिएको छ । विधुत तथा टेलिफोनका लागि गठन गरिएको संघर्ष समितिले आईतवार झरो वालेर ध्यानाकर्षण गराए सँगै सोमवार जुम्ला सदरमुकामको कृष्ण मन्दिरमा मैनबत्ति...बाँकी

२२ मंसिर २०७७, सोमबार कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमित हुनेको संख्या सात हजार नाघेको छ । आज ३६ नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या सात हजार ७१ पुगेको हो । कर्णाली स्वास्थ्य विज्ञान...बाँकी
२२ मंसिर २०७७, सोमबार कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । साईनिङ अस्पताल, आईएनएफ नेपाल सुर्खेतले आज पत्रकार सम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेका तथ्याङ्क सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७६÷०७७...बाँकी

खलङ्गा मंसिर २२ गते । सदरमुकाम खलंगामा नियमित बिजुली आपूर्ति नहुँदा स्थानीयले दियालो बालेर राज्यको ध्यानाकर्षण गरेका छन् । चन्दननाथ नगरपालिका तथा सदरमुकाम खलंगामा वर्ष दिनसम्म पटक पटक मेसिन बिग्रेर बिजुली आपूर्ति नभएकाले दियालो बालेर...बाँकी
जुम्ला /कार्तिक १५ गते । नेकपा माओवादीका नेता तथा पुर्वमन्त्री नरेश भणडारीले नेपाली राजनितिमा बामपन्थी राजनितिका महत्पूर्ण दिन आउने बताउनु...
२० कात्तिक २०८२, बिहीबार काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको कम्युनिष्ट एकता घोषणासभा संविधान...
काठमाण्डाै २०८२ कात्तिक १५ गते काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियामा विभिन्न सातवटा पार्टी सामेल...
जुम्ला / कार्तिक १५ गते । जुम्लामा जारी सेमिफाईनल फुटवल प्रतियाेगितामा जनसेवा यूवाक्लब र आयाेजक चन्दननाथ नगरपालिका ३ बिजयी भएका...
जुम्ला/कार्तिक १६ गते । जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ...
जुम्ला- कार्तिक १८ गते । जुम्लामा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएकाे छ । सेवा र विकासका लागि युवाको आयोजनामा...
१९ कात्तिक २०८२, बुधबार कर्णाली प्रदेशकाे राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘बालबिबाह सम्बन्धी राष्ट्रिय जाँचबुझ’ टाेलीले प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न गरेको छ...
१५ कात्तिक २०८२, शनिबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय...
...
१५ कात्तिक २०८२, शनिबार सुर्खेतः भूकम्प, पहिरोलगायतका प्राकृतिक विपद्जन्य हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपतकालीन पूर्वतयारी र...