OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा ल्होसार पर्वको शुभकामना व्यक्त

३० माघ २०७७, शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले “ग्याल्पो र सोनाम ल्होसार पर्व, २०७७” को पावन अवसरमा शुभकामना सन्देश व्यक्त भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ...बाँकी

अवैध काठसहित सुर्खेतबाट सात पक्राउ

२९ माघ २०७७, बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीिरेन्द्रनगर नगरपालिका १० सुर्खेतबाट अवैध काठसहित सात जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका १० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीको घरमा...बाँकी

प्रदेश सरकार र एन्फाबीच फुटबल प्रतियोगिता हुँदै

२९ माघ २०७७, बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा भोलि कर्णाली प्रदेश सरकार ११ र एन्फा ११ बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताको आयोजना जिल्ला फुटबल महासंघ सुर्खेतले गर्ने भएको छ ।...बाँकी

सडक पूर्वाधार कार्यालय रोल्पाका प्रमुखसहित चार जना अख्तियारको फन्दामा

२९ माघ २०७७, बिहीबार  सडक पूर्वाधार बिकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकम सहित उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।...बाँकी

कर्णालीमा पोषणसम्बन्धी शिक्षा हुन आवश्यकः मुख्यमन्त्री शाही

२८ माघ २०७७, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा जरुरी भएको बताउनुभएको छ । कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित बहुक्षेत्री पोषण योजनासम्बन्धीे अभिमुखीकरण कार्यक्रममा बोल्दै यहाँका...बाँकी

भ्रष्टाचार मुलुक प्रगतिको बाधक : प्रदेश प्रमुख कलौनी

  २८ माघ २०७७, बुधबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचार मुलुकको प्रगतिको बाधकभएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औं स्थापना दिवसको अवसरमा आज सुर्खेतमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले...बाँकी

रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्न प्रहरीलाई दबाब

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले...बाँकी

पूर्वाधार निर्देशनालयले ९२ करोडमा ९७ आयोजना निर्माण गर्दै

२७ माघ २०७७, मंगलबार पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु.९२ करोड ३७ लाख बजेटमा ९७ वटा आयोजना निर्माण गर्न थालिएको जनाएको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण...बाँकी

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

काठमाडौं । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी

कर्णालीका प्रसारक सञ्चार गृहलाई रु.एक लाख दिइने

२७ माघ २०७७, मंगलबार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा सञ्चालित प्रसारक सञ्चार गृहलाई रु.एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५औं...बाँकी