बैशाख २, २०७८ |
Posted by |
समाचार
२ बैशाख २०७८, बिहीबार प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको खुलासा भएको छ । २०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुख गोयल...बाँकी

खलंगा चैत्त २८ गते । जुम्ला हिमा गाउँपालिका २ निवासी कमल रोकाया फोक्सोको समस्याले गम्भिर विरामी भई ३ महिना देखी आईसियूमा उपचाररत छन् । तर आर्थिक अभावले औषधी किन्ने पैसा नहुदा समस्या भएको छ ।...बाँकी
चैत्र २३, २०७७ |
Posted by |
समाचार
२३ चैत २०७७, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा.मंगल रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा.रावललाई उपकुलपति नियुक्त गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश...बाँकी
चैत्र २०, २०७७ |
Posted by |
समाचार
काठमाडौं, २० चैत २०७७, शुक्रबार नेपाल पत्रकार महासङ्घको चुनावी सरगर्मी बढेको छ । आगामी चैत २५ गते हुने महासङ्घको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार सङ्गठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । केन्द्रदेखि प्रदेश र...बाँकी
चैत्र २०, २०७७ |
Posted by |
समाचार
काठमाडौं २० चैत २०७७ शुक्रबार नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा बढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ...बाँकी
चैत्र २०, २०७७ |
Posted by |
समाचार
२० चैत २०७७ शुक्रबार कर्णाली प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टले गुर्भाकोट नगरपालिका १३ मा अवस्थित आनन्द मावि गुमीदेखि लामपोखरी सामुदायिक वनसम्मको सडकको शिलन्यास गर्नुभएको छ । रु.३० लाख बजेटमा निर्माण हुने सडकको शिलन्यास प्रदेशसभा सदस्य विष्टले...बाँकी
चैत्र १९, २०७७ |
Posted by |
समाचार
१९ चैत २०७७, बिहीबार देशैभरि यही चैत्र २५ गते एकै दिन हुने नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त...बाँकी
चैत्र १८, २०७७ |
Posted by |
समाचार
१८ चैत २०७७, बुधबार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि ‘हाम्रो चासो र अबको बाटो’ के हुने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको...बाँकी
चैत्र १८, २०७७ |
Posted by |
समाचार
१८ चैत २०७७, बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण पत्र पठाउनुभएको छ । आज प्रदेश प्रमुखको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीलाई समर्थन फिर्ताका...बाँकी
चैत्र १८, २०७७ |
Posted by |
समाचार
सांकेतिक तस्विर देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय...बाँकी