चैत्र १५, २०७७ |
Posted by |
समाचार
१५ चैत २०७७, आईतबार काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको...बाँकी
चैत्र १५, २०७७ |
Posted by |
समाचार
१५ चैत २०७७, आईतबार म्यानमारमा शासन हातमा लिने सैन्य कदमविरुद्धको आन्दोलनको क्रममा शनिबार कम्तीमा ११४ जना मारिएका छन् । सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु हुनेमा सात जना बालबालिका छन् । यद्यपि यो संख्या अझै बढी...बाँकी
चैत्र १४, २०७७ |
Posted by |
समाचार
१४ चैत २०७७, शनिबार काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश...बाँकी
चैत्र १४, २०७७ |
Posted by |
समाचार
१४ चैत २०७७, शनिबार सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक चूली युवा क्लबले हात पारेको छ। फाईनलमा प्रवेश गरेको रुकुमपश्चिमलाई ३० को सोझो सेटमा हराउदै उपाधि चुम्न...बाँकी
चैत्र १४, २०७७ |
Posted by |
समाचार
१४ चैत २०७७, शनिबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारीहरु सामाजिक तथा साँस्कृतिक रुपान्तरणको अभियान बन्नुपर्नेमा जोड दिनुभएको छ । नारायण नगरपालिका ८ दैलेखमा अवस्थित राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निर्मित...बाँकी
चैत्र १४, २०७७ |
Posted by |
समाचार
१४ चैत २०७७, शनिबार कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको...बाँकी
चैत्र १२, २०७७ |
Posted by |
समाचार
सुरजकुमार सिंह १२ चैत २०७७, बिहीबार ‘चैता बारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु’ मतलब (चैतको १२ गतेसम्म पनि घर पुगेन जुम्लीको मृत्यु सुनिश्चित गर्नु) । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन...बाँकी
चैत्र १२, २०७७ |
Posted by |
समाचार
१२ चैत २०७७, बिहीबार कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने...बाँकी
चैत्र १२, २०७७ |
Posted by |
समाचार
भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४...बाँकी
चैत्र १०, २०७७ |
Posted by |
समाचार
१० चैत २०७७ मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित भलिबल प्रतियोगितामा पत्रकार टोली विजयी भएको छ । खेलकुद पत्रकार मञ्च र आयोजक चूली युवा क्लबबीच आज भएको मैत्रीपूर्ण भलिबल खेलमा पत्रकार टोलीले सोझो दुई...बाँकी