OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, स्वास्थ्य-यौन

कर्णालीका ८० प्रतिशत संक्रमितले कोरोना जिते

 १९ असार २०७७, शुक्रबार कर्णालीमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ । आज मात्रै ५१ संक्रमितले यस प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्केका छन् । दुई महिलासहित ५१ जनाले...बाँकी

४९ कोरोना संक्रमित निको भएर घर फिर्ता

 १८ असार २०७७, बिहीबार विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)ं को संक्रमण जितेर आज कर्णालीमा ४९ जना घर फिर्ता भएका छन् । कोरोना जितेर घर फर्कनेहरुमा सबै सुर्खेतका रहेका छन् । जसमा लेकबेसी नगरपालिका आइसोलेसन...बाँकी

संघीय निजामति विद्ययक विरुद्ध कर्मचारी, सरकारलाई मागपत्र पेश

१८ असार २०७७ , संघीय निजामति सेवाको गठन संञ्चालन र सेवा सर्तको विद्ययक २०७४ विना परामर्श ल्याईएको भन्दै निजामति कर्मचारी आन्दोलित भएका छन् । जुम्ला सहित देशभर विद्ययक कर्मचारीको हितमा नभएको भन्दै प्रधानमन्त्री र संघीय...बाँकी

कार्यालय प्रमुखसहित चारजना अख्तियारको फन्दामा

१७ असार २०७७, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख ईञ्जिनियरसहित चारजना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । असारको अन्तिममा सातामा उनीहरु अख्तियारमा फन्दामा...बाँकी

पुनः कर्णालीमा २५ कोराना संक्रमित थपिए

१७ असार २०७७, बुधबार विश्वव्यापीरुपमा फैलिएको नोबेल कोराना भाइरस (कोभिड–१९)ं का २५ संक्रमित पुनः आज कर्णालीमा थपिएका छन् । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सल्यानका १५, सुर्खेतका...बाँकी

कर्णाली प्रदेशमा ३९ प्रतिशत धान रोपाईं

१५ असार २०७७ मंगलबार कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ । कर्णालीमा धान उत्पादित कुल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाईं...बाँकी

सांसद विकास कोषको चार करोड बजेट ‘बृहत नमूना स्याउ बगैचा’ बनाईने : विज्ञ सँगको राय लिईयो

असार १६ गते । जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी बर्षको बजेट एउटै नमूना स्याउ र ओखर बगैचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले...बाँकी

इरानद्वारा राष्ट्रपति ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ । इरानको यो कदमको पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल...बाँकी

कर्णालीका १००१ संक्रमितले कोरोना जितेर घर फर्के

१५ असार २०७७ सोमबार पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्कनेहरुको संख्यामा वृद्धि हुँदै गएको छ । दिनहुँ जसो दर्जनौं संक्रमितहरु निको भएर घर जान थालेका छन् । जेठ १० गते यता दिन...बाँकी

कोरोनासँग लडाई जारी छ, नथाकेरै लडौं : मुख्यमन्त्री शाही

 १५ असार २०७७ सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै नथाकेरै लडन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोना विरुद्धको लडाईको मैदानमा...बाँकी