२३ बैशाख २०८१, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग प्रथम भएको छ । उद्योग तथा उपभोक्त हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा यही बैशाख २०–२२ गतेसम्म सञ्चालन गरिएको उद्योगमा राडीपाखी...बाँकी
२२ बैशाख २०८१, शनिबार बिजुलीको खोज अनुसन्धानको इतिहास सामान्य छैन । ईसापूर्व ६०० तिरका एक महान बैज्ञानिक थेल्सले पत्ता लगाएका थिए । उनको अनुसन्धान अनुसार एउटा सिसाको टुक्रालाई बिरालोको रौंसँग रगड्ने हो भने त्यसबाट एक...बाँकी
२१ बैशाख २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अबको अभिभारा जनताको अवस्था बदल्ने भएको बताउनुभएको छ । नेकपा एमाले सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिकाको आज आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री...बाँकी
काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित...बाँकी
२१ बैशाख २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्को प्रशंसनीय भूमिका रहेको बताउनुभएको छ । ‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२४’को अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवम् सञ्चारसम्वद्ध सबैमा...बाँकी
२० बैशाख २०८१, बिहीबार ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तराष्ट्रिय प्रथम सम्मेलन’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुने भएको छ । हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साईक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा...बाँकी
१९ बैशाख २०८१, बुधबार कर्णाली प्रदेशका दशवटै जिल्लाहरुमा भोलिदेखि तीन दिनसम्म ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र यसअन्तरगतका दशवटै जिल्ला कार्यालयहरुमा यही बैशाख २०–२२ गतेसम्म ‘औद्योगिक प्रदर्शनी...बाँकी
वैशाख १८ गते । जुम्लाको बहुप्रतिक्षाको घडिको रुपमा रहेको ९९८ किलोवाटको चुकेनी जलविधुत आयोजनाको बत्ति निर्माण कार्य करिब सकिएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत, स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण शुरु भएको...बाँकी
१८ बैशाख २०८१, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्नु भएका उहाँले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थाल्नुभएको हो...बाँकी
१७ बैशाख २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गरिने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेकाे एघारौं बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले असार १ गते भन्दा...बाँकी