
२७ असोज २०८२, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै पार्टी सुरक्षित हुने बताउनुभएको छ । आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नेकपा (एमाले) जिल्ला सचिवालयको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले इतिहासमै...बाँकी

प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागेको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम छैन । २७ असोज, काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक...बाँकी

२६ असोज, काठमाडौं । हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ । वासिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको...बाँकी

२४ असोज २०८२, शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य सुधार गर्न मानसिक स्वास्थ्य रणनीति निर्माण गरिएको बताउनुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतद्वारा...बाँकी

काठमाडौं । २०८२ असाेज २३ गते इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरिएकाे छ । जोशी परिवारले पनि यो भिडियोबाट विपिन...बाँकी

२२ असोज २०८२, बुधबार सुर्खेतः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश सुर्खेतले रु.एक करोड बढी सुपथ मूल्यको खाद्य बिक्री गरेको छ । भदौ ३० गतेबार बिक्री कार्य सुरु गरेको व्यापार कम्पनीले दुई सातामा...बाँकी

जुम्ला/असोज २१ गते । सुन्दा अनौठो लाग्ने, जुम्लाको एक विद्यालय गाउँको राजनतिक प्रभाबमा विवादित भएपछि विद्यालय दुईस्थानमा फुटाईयो र लामो समय विद्यालयको पढाईमा समेत प्रभावित भयो । अव भने झण्डै दश बर्ष पछि गाउँले राजनितिक...बाँकी

काठमाडौं, असोज १० – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।...बाँकी

९ असोज २०८२, बिहीबार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताउनुभएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेको नेपाली काँग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरुसँग...बाँकी

८ असोज २०८२, बुधबार सुर्खेतः विभिन्न आन्दोलन तथा विद्रोहमा पटक पटक आक्रमण व्यहोरिरहेको नेपाली काँग्रेसका उपसभापति तथा पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काको परिवार दुई साता अघि भएको जेनजी पुस्ताको आन्दोलनको आक्रमणबाट पनि अछुतो रहेन । भदौ २३...बाँकी