OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

मानसिक स्वास्थ्य सुधार गर्न रणनीति निर्माणः मन्त्री भण्डारी

२४ असोज २०८२, शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य सुधार गर्न मानसिक स्वास्थ्य रणनीति निर्माण गरिएको बताउनुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतद्वारा...बाँकी

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको ३३ सेकेण्डकाे भिडियो सार्वजनिक

    काठमाडौं । २०८२ असाेज २३ गते इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरिएकाे छ । जोशी परिवारले पनि यो भिडियोबाट विपिन...बाँकी

सुर्खेतमा रु.एक करोड बढी सुपथ मूल्यको खाद्य बिक्री

२२ असोज २०८२, बुधबार सुर्खेतः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश सुर्खेतले रु.एक करोड बढी सुपथ मूल्यको खाद्य बिक्री गरेको छ । भदौ ३० गतेबार बिक्री कार्य सुरु गरेको व्यापार कम्पनीले दुई सातामा...बाँकी

राजनितिक झगडाले फुटाएको रुपाकोट विद्यालय एकै थलोमा, पठनपाठन सहज

जुम्ला/असोज २१ गते । सुन्दा अनौठो लाग्ने, जुम्लाको एक विद्यालय गाउँको राजनतिक प्रभाबमा विवादित भएपछि विद्यालय दुईस्थानमा फुटाईयो र लामो समय विद्यालयको पढाईमा समेत प्रभावित भयो । अव भने झण्डै दश बर्ष पछि गाउँले राजनितिक...बाँकी

‘मुलुक संकटमा परेको बेला सबै राष्ट्रवादी शक्ति एक हुनुपर्छ’

१० असोज २०८२, शुक्रबार सुर्खेतः नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहनलाल चन्दले मुलुक संकटमा परेको सबै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्ने बताउनुभएको छ । नेकपा सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘जेनजी विद्रोह, नयाँ परिस्थिति र निकास’ विषयक...बाँकी

अध्यक्ष प्रचण्डद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

  काठमाडौं, असोज १० – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।...बाँकी

अब दलहरुले निर्मम समीक्षा गर्नुपछः उपसभापति खड्का

९ असोज २०८२, बिहीबार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताउनुभएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेको नेपाली काँग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरुसँग...बाँकी

‘हाम्रो घर जलाउनेहरु एक दिन आफै जल्नेछन्’ः डा.खड्का

८ असोज २०८२, बुधबार सुर्खेतः विभिन्न आन्दोलन तथा विद्रोहमा पटक पटक आक्रमण व्यहोरिरहेको नेपाली काँग्रेसका उपसभापति तथा पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काको परिवार दुई साता अघि भएको जेनजी पुस्ताको आन्दोलनको आक्रमणबाट पनि अछुतो रहेन । भदौ २३...बाँकी

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

८ असोज २०८२, बुधबार सुर्खेत: प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायतका विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश सुरक्षा समन्वय समिति’को बैठक सम्पन्न भएको छ ।् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको उक्त बैठकमा शान्ति सुरक्षालगायत...बाँकी

जेनजीका पवित्र मागमा स्वार्थ समुहको वितण्डाः मुख्यमन्त्री कँडेल

७ असोज २०८२, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेन्जी पुस्ताका पवित्र मागहरुमाथि स्वार्थ समुहले वितण्डा मच्चाएको बताउनुभएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशद्धारा आज...बाँकी