
८ असोज २०८२, बुधबार सुर्खेत: प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायतका विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश सुरक्षा समन्वय समिति’को बैठक सम्पन्न भएको छ ।् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको उक्त बैठकमा शान्ति सुरक्षालगायत...बाँकी

७ असोज २०८२, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेन्जी पुस्ताका पवित्र मागहरुमाथि स्वार्थ समुहले वितण्डा मच्चाएको बताउनुभएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशद्धारा आज...बाँकी

६ असोज २०८२, सोमबार सुर्खेतः ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको आज करिब १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी...बाँकी

२४ भदौ २०८२, बुधबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार अपरान्ह ४ः३० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागु गरेको निषेधाज्ञा आजसम्म जारी रहेको छ । भदौ २३ र २४ गतेसम्म जेन जेट प्रदर्शनकारीहरुको आन्दोलनबाट यहाँका सरकारी तथा...बाँकी

२४ भदौ, काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका भवनहरु अहिले पनि जलिरहेका छन् । आगो निभाउने प्रयाससमेत भएको छैन । प्रदर्शनकारी आज दिउँसो सिंहदरबार प्रवेश गरी आगो लगाएका थिए । अहिले आगो दनदन दन्किरहेको छ...बाँकी

२४ भदौ, काठमाडौं । जेनजी पुस्ताका युवाहरूको समूहले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगजनी गरेका छन् । अहिले पनि बालुवाटारमा दनदनी आगो दन्किरहेको छ । भिषण आगलागीका कारण भवनभित्र रहेका एलपीजी ग्यासका सिलिण्डर लगायतका अन्य...बाँकी

२४ भदौ २०८२, मंगलबार सुर्खेतमा जेन जी प्रदर्शनकारीहरुको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनधनको क्षति कम गर्न निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयले आज अपरान्ह ४ः३० बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्मका...बाँकी

काठमाडौं, भदौ २३ सत्तारूढ नेपाली कांग्रेसले सामाजिक सञ्जाल पुन: सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने...बाँकी

नेत्र शाही,जुम्ला । भदौ २३ गते । जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज गरेपछि गरिएको दबाबका कारण सरकारले फिल्ड कार्यालय स्थापना गर्ने निर्णय पछि स्थायी कार्यालयको माग गरिएको छ । सोमबार चन्दननाथ नगरपालिकामा बसेको जिल्ला...बाँकी

२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो...बाँकी