OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ रोचक-विचित्र, समाचार, सस्कृति-सभ्यता

जन्म दिनको फजुल खर्च छुटाएर ज्येष्ठ नागरिक, अपांगता भएका र सहिद परिवारलाई न्यानो कपडा बितरण

मंशिर १ गते । जन्म दिनको फजुल खर्च छुटाएर स्थानीय सूर्यबहादुर डाँगीले ज्येष्ठ नागरिक, सहिद परिवार र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा बितरण गर्नुभएको छ । स्थानीय यूवा डाँगीले ३३ औ जन्मदिनको अवसरमा महिला तथा...बाँकी

“लाम्रा सम्वाद, गाउँका कुडा,” खस सस्कार, ज्येष्ठ नागरिकका अनुभव देखी जडिवुटिबाट औषधीको नालीवेली

मंशिर १ गते । “प्रस्तोताले पहिलो प्रश्न गर्नुभयो । बज्यू तपाईहरुको विवाह कहिले भयो ? ज्येष्ठ नागरिक आमाको उत्तर आयो ९ बर्षमा विवाह भयो । त्यही प्रश्न अर्की आमालाई सोध्नु भयो । तपाईको नि बजै...बाँकी

जाजरकोट बाट जुम्ला आउदै गरेका दुई जना कागचुचा लेकमा हिपातमा सम्पर्क विहिन

जुम्ला, २०७७ मंसिर १ गते । तिहार मनाउन जाजरकोटबाट जुम्ला आउदै गरेका दुईजना हिमपातले अलपत्र परेका भएका छन् । जुम्ला तिला गाउँपालिका ४ का ५२ का शिक्षक प्रेमबहादुर सिंह र जुनीचादे गाउँपालिका जाजरकोटका ५६ बर्षिय...बाँकी

वडाध्यक्ष शाहीको अन्त्यष्टी :सरकारको झण्डा आधा झुक्यो, पार्थिव शरिरमा नेकपाको झण्डा ओढाईयो

  जुम्ला, कात्तिक ३० गते । हिमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरबहादुर शाहीको अत्यष्टी गरिएको छ । अध्यक्ष शाहीको आफ्नै घरमा निधन भएपछि सस्कार अनुसार दाहासस्कार गरिएको परिवारले जनाएको छ । दुईसाता देखी...बाँकी

छोराको खोजीमा :बर्षौ देखी सड्कमा जीवन, मानसिक समस्या बढ्दै जादा कठिन

जुम्ला,कात्तिक ३० गते । एका विहानै हातमा कपडा, नाङ्गो खुट्टामा एक ज्येष्ठ नागरिक महिला हिडिरहनु भएको थियो । “मेरो छोरा मारिदियो छोराको खोजीमा म घर बाट हिडिरेहेकी छु ।” यो भनाई उहाँको अहिलेको मात्रै होईन...बाँकी

१५२ केजी बँदेलको मासुसहित तीनजना पक्राउ

  सुर्खेत, ३० कार्तिक २०७७ ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले मासुसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको...बाँकी

हिमा गाउँपालिका १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन (राजनिति पृष्ठभूमि सहित)

जुम्ला,कात्तिक ३० गते । हिमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन भएको छ । दुई साता अघि गत कार्तिक १६ गते घरमै वेहोश भई गम्भिर  उच्च रक्तचाप सहित मस्तिक्स पक्षघातबाट विरामी  हुनु...बाँकी

मोफ्ला घटना अपडेट :प्रशासन तोडफोड भएको भन्दै नौजना विरुद्ध सार्वजनिक मुद्दा

जुम्ला, २९ कार्तिक २०७७ शनिवार, जिल्ला प्रशासन कार्यालय जुम्ला तोडफोड गरिएको भन्दै नौ जना विरुद्ध सार्वजनिक मुद्दा लगाईएको छ । हिमा गाउँपालिका १ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नहरु लगायत शंकास्पदहरुको...बाँकी

माेफ्ला घटना : मुद्दा  कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित, झडप हुदा ६ जना घाइते

  जुम्ला ,कात्तिक २८ गते ।हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याको घटनाको मुद्दा कमजोर पारिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । मुद्दा कमजोर बनाएर बालिका हत्या जस्तो जघन्य अपराध घटनालाई...बाँकी

प्रतिष्ठानमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा शुरु

२८ कार्तिक २०७७, शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ । यही कार्तिकको तेस्रो सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा...बाँकी