OnlinePana

आज : २०८३ आषाढ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

यातायात सेवा सदृढीकरणमा सात अर्ब २९ करोड बजेट

 २ असार २०७८ बुधबार कर्णाली प्रदेश सरकारले सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण जोड दिएको छ । प्रदेश सरकारले आगामी आ.व २०७८÷०७९ को वजेटमा सडक पूर्वाधार निर्माण तथा यातायात सेवा सुदृढीकरण गर्न रु.सात अर्ब...बाँकी

कर्णाली सरकारको आगामी बजेट रु.३६ अर्ब ५४ करोड

 १ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष.०७८÷०७९ को लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नुभएको हो । मन्त्री शर्माले आगामी आर्थिक वर्षका...बाँकी

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

 १ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८÷०७९ को नीति...बाँकी

नीति तथा कार्यक्रम असफल गराउने तयारीमा एमाले

१ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम असफल गराउने तयारी नेकपा एमाले प्रदेशसभा दलले गरेको छ । नेकपा एमाले प्रदेशसभा दलको आज बसेको बैठक सोमबार पारित हहुन नसकेको प्रदेश सरकारको नीति तथा...बाँकी

राज्यकै रकम घुस दिएर रंगेहात पक्राउ गर्नु गलत भएको सर्वोच्चको ठहर

१ असार २०७८, मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ। सर्वोच्च अदालतले अख्तियारको नियमावलीको नियम ३० मा राखिएको ‘रंगेहात पक्राउ’ मा राज्यकै रकम घुस दिएर...बाँकी

नयाँ शैक्षिक सत्र आजदेखि

२०७८ असार १, मंगलबार विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु...बाँकी

संचार माध्यामले अगाबै मौसम सुचना पुरयाए धनजनको क्षति न्यूनिकरण हुन्छ : पश्चिम माैसम बिज्ञान प्रमुख पराजुली

खलंगा जेठ ३१ गते । जल तथा मौसम विज्ञानले मौसम पूर्व अनुमानको बिषयमा अगाबै सूचना दिएमा क्षेति कम हुने बताएको छ । जलतथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले मौसम परिवर्तन पछिको क्षेति जोगाउन...बाँकी

इजरायलमा १२ वर्षपछि नेतान्याहु प्रधानमन्त्रीबाट हटे

३१ जेठ २०७८, सोमबार सन् २००९ देखि लगातार वर्ष १२देखि इजरालका प्रधानमन्त्री रही आएका बेन्जामिन नेतान्याहुले पद त्याग गर्न परेको हो । नयाँ गठबन्धनका दक्षिणपन्थी राष्ट्रवादी पार्टीका नेता नफ्ताली बेनेटले संसदमा बहुमत सिद्ध गरेपछि प्रधानमन्त्री...बाँकी

एसईईको नतिजा साउन १५ भित्र ल्याउने तयारी

३१ जेठ २०७८, सोमबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा...बाँकी

नीति तथा कार्यक्रममाथि छलफल जारी, आफ्ना कार्यक्रम समेट्न एमालेको माग

३० जेठ २०७८, आईतबार कर्णाली प्रदेशसभाको आर्थिक वर्ष २०७८÷०७९ का लागि शनिबार प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा छलफल जारी रहेको छ । छलफलमा दश प्रदेशसभाले भागलिँदै आफ्ना धारणा राख्नुका साथै सुझाव दिएका छन् ।...बाँकी