OnlinePana

आज : २०८३ आषाढ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

पत्रकारलाई ल्यापटप र क्यामेरा खरिदमा ५०% अनुदान दिन्छौं

३० जेठ २०७८, आईतबार कर्णाली प्रदेश सरकारले कर्णालीमा कार्यरत क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिद ५० प्रतिशत अनुदान दिने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रस्ताव गर्नुपूर्व संसदीय मामिला पत्रकार समाज...बाँकी

राउटे समुदायको ऐन कानून बनाउनुपर्नेमा मानब अधिकार आयोगको जोड

खलंगा जेठ ३० गते । पछिल्लो समयमा राउटे यूवतिमाथी दुव्र्यवहार भएपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सहित सरोकारवाला निकायहरु सँग छलफल गरेको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले राउटे बस्तिमा गई अवस्था...बाँकी

प्रधानमन्त्री ओलीको जीवन रक्षा गर्न माग

३० जेठ २०७८, आईतबार कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गर्नुभएको छ । प्रदेशसभाको आज बसेको आठौं अधिवेशनको सातौ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले...बाँकी

‘जुम्लामा एमबीबीएस कार्यक्रम शुरु हुने बाटो खुला’

३० जेठ २०७८, आईतबार चिकित्सा क्षेत्रको बहुप्रतिक्षित एमबीबीस कार्यक्रम अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शुरु हुने पक्का भएको छ । चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले प्रतिष्ठान जुम्लामा स्नातक तहको एमबीबीएस लगायतका कार्यक्रम शुरु...बाँकी

बाँके कर्मचारी संगठनद्वारा राहत सहयोग

२९ जेठ २०७८, शनिबार  विश्वव्यापी महासंकट बन्दै गएको नयाँ भेरियन्टसहितको दोस्रो लहरको नोबेल कोरोना भाइरस (कोभिड–१९) को समस्या परेका ५० नागरिकहरुलाई बाँके जिल्लामा अवस्थित दुई कर्मचारी संगठनहरुले राहत वितरण गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी...बाँकी

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

२९ जेठ २०७८, शनिबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभको आठौं अधिवेशनको छैटौं बैठकमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।...बाँकी

ज्ञानेन्द्र शाही नेतृत्वको समूहमाथि सुर्खेतमा आक्रमण

२९ जेठ २०७८, शनिबार सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही नेतृत्वको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ः०० बजेतिर शाही नेतृत्वको समुहमाथि आक्रमण भएको हो । उहाँको समुहमाथिको आक्रमणमा संलग्न पाँचजना...बाँकी

काठमाडौंमा सिटामोल अभाव

२९ जेठ २०७८, शनिबार  काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो । बजारमा सिटामोल अभाव हुन थालेपछि यतिबेला...बाँकी

काँग्रेस सांसदले ‘नाथुराम गोड्से बन्न तयार छु’ भनेपछि हंगामा

२९ जेठ २०७८, शनिबार नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर नेकपा एमाले र काँग्रेस तरङ्गित बनेको छ । शुक्रबार बागमती...बाँकी

विनियोजन विधेयकमाथि छलफल सकियो

२८ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशसभाको आठौ अधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा...बाँकी