OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

हुम्ला जीप दुर्घटनामा चारको मृत्यु, सात घाईते

२० मंसिर २०७७, शनिबार हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित सात...बाँकी

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै   काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग...बाँकी

“खसिया आखार शब्दकोष” प्रकाशन तयारीमा

मंसिर १८ गते । खस शब्दमा आधारित “खसिया आखार” शब्दकोष प्रकाशनको तयारीमा रहेको छ । आर्थिक स्रोत जुटेपछि शब्दकोष प्रकाशन हुने भएको खसिया आखार शब्दकोषका सम्पादक रमानन्द आचार्यले जानकारी दिनभयो । उहाँका अनुसार कणाली प्रदेश...बाँकी

२९ औ अपाङ्गता दिवश : राज्यले अपनत्व लिदै,स्थानीतहको सक्रियता बढ्यो

मंसिर १८ गते । देशभर २९ औ अपांङ्ता दिवस मनाईएको छ । कोरोना भाईरसका कारण ठूला औपचारिक कार्यक्रम हुन नसकेपनि देशभर भर्चुअल छलफल अन्तरक्रिया, शुभकामना सन्देस, सहयोग तथा राहात बितरण गरिएका छन् । कर्णाली प्रदेश...बाँकी

कोरोना संक्रमित भएपछि जुम्ला प्रशासनका सेवा ३ दिन बन्द गरिने

जुम्ला, मंसिर १७ मंगलवार, जिल्ला प्रशासन कार्यालय जुम्लाका केही कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि ३ दिन सेवा प्रवाह बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सूचना जारी गरि प्रशासनका केही कर्मचारीहरुमा कोभिड १९...बाँकी

सचिवालय बैठकमा ओलीलाई प्रचण्डको जवाफ- मेरो पत्र र प्रस्तावबारे बैठकले भन्छ, तपाईंले भन्ने होइन

काठमाडौं, मंसिर १ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पत्र र राजनीतिक प्रस्तावको मूल्यांकन गर्ने अधिकार पार्टी बैठकलाई भएको बताएका छन्। नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको...बाँकी

‘सहयोगापेक्षी मानवहरुको व्यवस्थापनमा मानव सेवा आश्रम’

१६ मंसिर २०७७, मंगलबार मानव सेवा आश्रम कर्णाली प्रदेश स्थापना भएको दुई वर्ष पुगेको छ । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले आज आर्थिक वर्ष २०७६÷०७७ वार्षिक प्रगति समीक्षा सम्पन्न...बाँकी

नेपालमा आजको दिन ‘आधारभूत स्वास्थ्य सेवा विस्तारको माइलस्टोन’ : मन्त्री रावल

 १५ मंसिर २०७७ सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाल तथा कर्णालीको सन्दर्भमा आजको दिनलाई ‘आधारभूत स्वास्थ्य सेवा विस्तारको माइलस्टोन’ को संज्ञा दिनुभएको छ । कर्णाली प्रदेश तथा नेपालकै अति दुर्गम मानिने हालसम्म...बाँकी

११० किसान र माझीलाई बाँधेर घाँटी छिनाइयो, सामूहिक अन्त्येष्टिमा गाउँ शोकाकुल

काठमाडौं। किसान र माझीहरुलाई बाँधेर उनीहरुको घाँटी रेटेर मारिएको डरलाग्दो आतंकवादी घटना सार्वजनिक भएको छ । अफ्रिकी देश नाइजेरीयामा बोको हराम सम्बद्ध आतंकवादीहरुले कम्तीमा ११० जना किसान र माझीहरुलाई मारेका हुन् । नाइजेरीयाका बोर्नो राज्यमा...बाँकी

एकै बर्षमा २३ सन्तानका पिता बने एक युवक

एजेन्सी । एक युवक एक बर्षमै २३ बच्चाका पिता बनेका छन । यतिका धेरै संख्यामा बच्चाहरुको जन्म आफैले विहे गरेर भित्र्याएका श्रीमतीहरुबाट भने भएको हैन । शुक्रकिट दान गर्ने प्रविधिका कारण यस्तो सम्भव भएको हो...बाँकी