OnlinePana

आज : २०८३ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, समाचार

आज मन्त्रिपरिषद् विस्तार हुने, कुन पार्टीलाई कति मन्त्री ?

१८ साउन २०७८, सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार...बाँकी

मेयर सेजुवालको प्रतिवाद : बहुमतले बजेट पारित भयो, जानेवेला सम्पति सार्वजनिक गरेर जान्छु ।

२०७८ साउन १७, जुम्लाको चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवालले नगरपालिकाको निति कार्यक्रम र बजेट बहुमतले पारित भएको जानकारी दिनुभएको छ । उहाँले आईतवार जिल्लामा पत्रकार भेटघाट गरेर बजेट पारित भएको जानकारी दिनु भएको हो ।...बाँकी

अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन भदौ ३ गते, आचार्यको नेतृत्वमा ३१ सदस्यीय तदर्थ समिति

२०७८ साउन १७ गते । अनेरास्ववियू क्रान्तिकारीको प्रथम बिस्तारित वैठक सम्पन्न भएको छ । वैठकले जिल्ला भेला २०७८ साल भदौ ३ गते तोक्ने जानकारी गरेको हो । सिञ्जाको नराकोटमा गरिने भेलाका लागि मिनराज आचार्यको संयोजकत्वमा...बाँकी

अन्तत : जुम्ला राष्ट्रिय प्रसारण विधुत लाईनमा जोडियो

खलंगा साउन १७ गते । नेपाल विधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जुम्ला जोडिएको छ । नेपाल विधुत प्राधिकरण जुम्लाले जुम्लामा राष्ट्रिय प्रसारण विधुत लाईन जोडिएको बताएको छ । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख...बाँकी

चालू आवका. दोस्रो साता बितिसक्दा पनि मौद्रिक नीति अझै अन्योल

१७ साउन २०७८, आईतबार नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता सार्वजनिक गथ्र्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट...बाँकी

प्रहरीद्वारा ४० लाख २६ हजारको अवैध मालसमान बरामद

५ साउन २०७८, शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु.४० लाख २६ हजारको अवैध मालसमान बरामद गरेको छ । प्रहरीले अवैध मालसमान लिएर काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना.६.ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि...बाँकी

शिक्षक महासंघको ३४ बुद्धे माग, जुम्लामा आठ घण्टा रिले अनसन

साउन १५ गते । नेपाल शिक्षक महासंघले देशभर रिले अनसन कार्यक्रम गरेको छ । जुम्लामा पनि शिक्षकहरुका मागहरु सहित विहान आठ बजेबाट ४ बजे सम्म रिले अनसन गरिएको हो । नेपाल शिक्षक महासंघले शिक्षा विकास...बाँकी

चरी लैजा समाचार, हामी भयौं बेघरबार… !

दिलनिशानी मगर १५ साउन २०७८, शुक्रबार टोपबहादुर रायमाझीलाई एमालेको नेता भन्ने कि माओवादीको ? बडो कन्फ्युजन छ । नाचगानमा निकै रहर गर्ने यिनको नाम नै ‘कन्फ्युजन रायमाझी’ राखिदिए हुने भएको छ । ‘चोक्टा खान गएकी बूढी...बाँकी

ईलाका प्रशासन सिञ्जामा साढे आठ हजार बढि नागरिकता वितरण

खलंगा साउन १४ गते । यहाँको सिञ्जा क्षेत्रमा स्थापना भएको ईलाका प्रशासन कार्यालयमा नागरिकता सेवा लिनेको संख्या बढेको छ । सिञ्जा क्षेत्रका हाल तीनवटा स्थानीय सरकार र साविकको ११ वटा गा.विसका जनताको सेवा प्रवाहलाई मध्यनजर...बाँकी

उपकुलपति निवासमा तोडफोड गर्नेमाथि कारबाहीको काम

१४ साउन २०७५, बिहीबार बुधबार बेलुका उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोडका घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारबाही गर्न मध्यपश्चिम विश्वविद्यालयले माग गरेको छ । विश्वविद्यालयमा आन्दोलनरत् विद्यार्थी संगठनलेका प्रतिनिधिहरुसँग वार्ता भइरहेका समयमा एक्कासी उपकुलपति...बाँकी