
१० असार २०७८, बिहीबार कर्णाली प्रदेशकै सम्पन्न मानिने सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आव.२०७८÷०७९ का लागि रु.एक अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको छ । नगरसभामा आज बसेको बैठकमा उपप्रमुख मोहनमाया ढकालले आगामी...बाँकी

१० असार २०७८, बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६९५० प्रतिनिधि सभाका सदस्यलाई दिइएको ‘ब्रह्मास्त्र’ भएको बताएका छन् । उनले यसमा सांसद्हरुलाई दलीय ह्विप नलाग्ने तर्क गरेका छन् । अधिवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा...बाँकी

९ असार २०७८, बुधबार संवैधानिक इजलासमा कार्यकारिणीको व्याख्या र राष्ट्रपति माथि प्रश्नै प्रश्नको वर्षा गरेको वरिष्ठ अधिवक्ता शम्भु थापाको त्यो ९६ मिनेटको बहस…. विघटित प्रतिनिधिसभा पुनःस्थापना तथा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरी पाऊँ भन्दै सर्वाेच्च...बाँकी

९ असार २०७८ बुधबार प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनपछि थपेका दुई उपप्रधानसहित २० मन्त्रीलाई सर्वोच्चले मंगलबार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको...बाँकी

८ असार २०७८, मंगलबार नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष तथा कर्णाली सरोकार दैनिकका सम्पादक नेत्रबहादुर शाहीलाई कोरोना संक्रमण भएको छ । कोरपाटी डटकमका प्रधानसम्पादकसमेत रहनुभएका अध्यक्ष शाहीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा...बाँकी

८ असार २०७८, मंगलबार कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको १२औं बैठक बस्न नसकेपछि अर्को बैठक पुनः असार ११ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले असार १ गते बजेट...बाँकी

८ असार २०७८, मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने...बाँकी

७ असार २०७८, सोमबार ‘२१औं शताब्दीमा नमूना विद्यालय निर्माण’ विषयक तीनदिने राष्ट्रिय कार्यशाला आज सम्पन्न भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिद्वारा सम्पन्न राष्ट्रिय कार्यशालामा राजनीतिक नेतृत्व, शिक्षाविद्, शैक्षिक अभियान्ता, शिक्षासँग...बाँकी

७ असार २०७८, सोमबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘नेपाल योगध्यानको पवित्र तपोभूमि’ भएको बताउनुभएको छ । ‘सातौं अन्तर्राष्ट्रिय योग दिवस’ को अवसरमा आज प्रदेश प्रमुख कलौनीले कर्णालीवासी तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आरोग्यताको...बाँकी

६ असार २०७८, आईतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतमा भ्याकेट (पुनरावेदन निवेदन) दर्ता गर्नुभएको छ। कर्णाली प्रदेशसभाका चार जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश बदरको माग गर्दै प्रधानमन्त्रीले अदालतमा भ्याकेट दर्ता...बाँकी