OnlinePana

आज : २०८१ माघ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विशेष, समाचार, सम्पादकीय

अदालतले झुक्याएर आदेश दिएको भन्दै पिडितको आक्रोश, वकिलको निवेदनले मात्रै पेसी सर्छ अदालत

उच्च अदालत सुर्खेत जुम्ला इजलासले कोरोना कहरमा झुक्याएर आदेश दिएको भन्दै पीडित पक्षले आक्रोश व्यक्त गरेका छन । कोभिड संक्रमणका कारण कोरोना संग सम्बन्धित केस बाहेक अन्य केस हेर्न नमिल्ने भएपनि जुम्ला इजलासले नियम विपरित...बाँकी

उपाध्यक्ष न्यौपानेको निधनले ठूलो क्षति : ज्येष्ठ नागरिक संघ

खलंगा जेठ २७ गते । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मुनिशचन्द्र न्यौपानेको निधनले ज्येष्ठ नागरिकहरुले अपुरणीय क्षेति भएको बताएका छन् । गत जेठ १५ गते उपाध्यक्ष न्यौपानेको निधन भएपछि जिल्लामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा...बाँकी

चीनलाई रोक्न ७ खर्ब १५ अर्ब अमेरिकी डलरको बजेट अमेरिकी रक्षामन्त्रालयको माग

२७ जेठ २०७८, बिहीबार अमेरिकाले चीनलाई प्रमुख खतरा मान्दै अमेरिकी सिनेटले पारित गरेको विधेयकको चीनले कडारूपमा विरोध गरिरहेका बेला अमेरिकी उपरक्षामन्त्रीले चीनलाई रोक्न ७ खर्ब १५ अर्ब बराबरको बजेट भएको जनाएकी छिन् । अमेरिकी सेनाले...बाँकी

अहिलेसम्मकै विश्व रकेर्डः अफ्रिकी महिलाले एकैपटक १० बच्चा जन्माईन्

२७ जेठ २०७८, बिहीबार एजेन्सी। दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ६ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् । यो अहिलेसम्मकै विश्व कीर्तिमान हो...बाँकी

दीपक मनाङेले छाडे मुख्यमन्त्री गुरुङको साथ

२७ जेठ २०७८, बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत दिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् ।...बाँकी

माया नर्सिङ होमद्वारा पत्रकार र प्रहरीलाईलाई स्वास्थ्य सामग्री सहयोग

२६ जेठ (२०७८, बुधबार सुर्खेतस्थित माया नर्सिङ होमले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका पत्रकार र ड्युटीका खटिएका प्रहरीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधवार विहान नर्सिङ होमले नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत पत्रकारहरुलाई...बाँकी

कर्णाली प्रदेशसभाको बैठक आजपनि चल्न सकेन

२६ जेठ २०७८, बुधबार कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि सुचारु हुन सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ २४ गते सभामा राखेको मागको सरकारले वेवास्ता गरेको भन्दै सभा अवरुद्ध गरेपछि...बाँकी

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु हुनेः मन्त्री शाही

 २६ जेठ २०७८, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आव.बाट ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । कृषि पेशामा लागेर ६० वर्ष नाघेको किसानलाई पनि प्रदेश सरकारले...बाँकी

रेडक्रसद्वारा नगर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

 २५ जेठ २०७८, मंगलबार नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिका सुर्खेतले सञ्चालन गरेको नगर कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आज रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको उपस्थितिमा जिल्ला कोभिड विपद व्यवस्थापन केन्द्रका...बाँकी

भारतद्वारा गरिएको चुरे दोहनको श्रृङ्खला सल्यान र सुर्खेत पुग्योः प्रमुख सचेतक विष्ट

 २५ जेठ २०७८, मंगलबार संघीय सरकारले ढुंगा, गिटी र बालुवा भारत निर्यात गर्ने निर्णय गरेसँगै चुरो दोहनको असर पनि कर्णालीमा पर्न थालेको छ । अहिले चुरे दोहनको श्रृङ्खला सल्यानको कपुरकोट र सुर्खेतको गुर्भाकोटमा पुगेको कर्णाली...बाँकी