OnlinePana

आज : २०८१ माघ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, पत्रपत्रिका/सूचना, समाचार

गण्डकी प्रदेशका विन्दुकुमार थापा अर्बपति मन्त्री

११ भाद्र २०७८, शुक्रबार गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ...बाँकी

अध्यादेश हेरफेर गर्न प्रतिस्थापन विधेयकको तयारी

११ भाद्र २०७८, शुक्रबार अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेट वर्तमान सरकारले हेरफेर गर्ने भएको छ । यसका लागि सरकारले छुट्टै प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक...बाँकी

१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो

११ भाद्र २०७८, शुक्रबार आर्थिक वर्ष २०७७(७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले...बाँकी

काबुल विमानस्थलको मुख्य प्रवेशद्वारमा आत्मघाती बम बिस्फोटले ११ को मुत्यु

१० भदौ २०७८ बिहीबार अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी हालसम्म ११ जनाको मृत्यु...बाँकी

एक महिना अघिदेखि जुम्लाका चार किशोर सम्पर्कविहिन्

१० भदौ २०७८ बिहीबार गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चारजना किशोर हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर...बाँकी

मुख्यमन्त्री आचार्यलाई कार्यालयमा बधाई, घरमा भातृ शोक

१० भदौ २०७८ बिहीबार प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका सचिव भीम आचार्यलाई आज दिनभर बधाईको ओईरो लाग्यो । खादा, अबीर, फूलगुच्छा र माला लगाएर दिनभर बधान तथा शुभकामना दिनका लागि प्रदेश प्रमुख...बाँकी

जनगायक जेबी टुहुरेको निधन

१० भदौ २०७८ बिहीबार नगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो...बाँकी

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य, शेरधन हटाईए

१० भदौ २०७८ बिहीबार प्रदेश १ का मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्यलाई दलको नेता चयन गरी मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आचार्य नेकपा एमाले सचिव हुनुहुन्छ ।...बाँकी

एमाले उपाध्यक्ष वामदेव गौतमको घोषणाः बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु

१० भदौ २०७८ बिहीबार नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता...बाँकी

पञ्जशीर लडाकूको उद्घोषः तालिबानको मुख भुइँमा गाडिदिनेछौं

१० भदौ २०७८ बिहीबार एजेन्सीः अफगानिस्तानमा पञ्जशीरका तालिबान विरोधी लडाकूको उद्देश्य निकै बलियो छ र उनीहरुले तालिबानसँग लड्ने कसम खाएका छन् । द टाइम्स अफ इन्डियाले अफगानिस्ताको खामा प्रेसलाई उद्धृत गर्दै यो खबर प्रकाशित गरेको...बाँकी