
३ असोज २०७८, आईतबार कर्णाली प्रदेश दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरुले साझा प्रतिवद्धता जनाएका छन । ‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८’अन्तरगत आईतबार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाहरुले कर्णाली प्रदेशमा...बाँकी

३ असोज २०७८, आईतबार दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी...बाँकी

३ असोज २०७८, आईतबार कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमिलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । तर उनले सामाजिक सञ्जालमार्फत...बाँकी

३ असोज २०७८, आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयनले राष्ट्रिय एकताको सुदृढीकरण बल पुग्ने बताउनुभएको छ । उहाँले समाजवादी व्यवस्था निर्माणमा समेत प्रदेश सरकार दृढताका साथ लागिपरेको जनाउनुभएको छ । सातौं संविधान दिवस...बाँकी

३ असोज २०७८, आईतबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । सातौं संविधान तथा राष्ट्रिय दिवस २०७८ को सुखद् अवसरमा सम्पूर्ण देशवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली...बाँकी

२ असोज २०७८ शनिबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले समय सीमाभित्र बजेट कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको छ । केन्द्रका प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले दशैं अघि नै...बाँकी

२ असोज २०७८ शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु एक थान रेडपाण्डाको छालासहित पक्राउ परेका चार व्यक्तिलाई सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेल गरी प्रहरीले पक्राउ परेका रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर...बाँकी

२ असोज २०७८, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको अवस्थामा विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।...बाँकी

२ असोज २०७८, शनिबार जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका(३ बर्दिया गोदाना गाउँमा एकै घरका तीनजनाको मृत्यु भएको छ। शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको...बाँकी

१ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताउनुभएको छ । सयुक्त राष्टसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित...बाँकी