
२० बैशाख २०७९, मंगलबार कर्णाली प्रदेश सरकारले आगामी आव.२०७९÷०८० को बजेट तर्जुमाका लागि नागरिक तहसम्मको सुझाव लिन थालेको छ । यसका लागि प्रदेश सरकारले नागरिक तहसम्म सुझाव माग गरेको छ । कर्णाली प्रदेश सरकार आर्थिक...बाँकी

सुमित्रा शाही, जुम्ला , वैशाख २० गते,जुम्लामा एभरेष्ट ईन्टरनेटको फाईवर सेवा शुरु भएको छ । एभरेष्ट नेटवर्क प्रा.लीले लामो समय देखी वारलेस सेवा दिईरहेको समयमा अव फाईवर सेवा शुरुवात गरेको बताएको छ । सञ्चालन बसन्त...बाँकी
बैशाख २०, २०७९ |
Posted by |
समाचार
२० बैशाख २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद (इद उल फित्र)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले कर्णालीवासीलगायत देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा...बाँकी

वैशाख १९ गते, नेकपा एमाले चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गर्नुभएको छ । जिल्लामा गरिएको पत्रकार भेटघाटमा नगर प्रमुखका उम्मेदवार रोकायाले गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, ईन्जिनियर,वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको...बाँकी

वैशाख १८ गते, नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा उम्मेदवारी उठ्नका लागि एक पटक मात्र अवसर दिने भएको छ । माओवादी केन्द्र जुम्लाले टिकटका कारण अवसरवाद धेरै भएको र आकांक्षी धेरै भएको भन्दै उम्मेदवारलाई घोषणामै...बाँकी

वैशाख १९ गते, जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तयारी तिब्र बनाएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमन देखी डिजिटल अनुगमन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले निर्वाचन सुरक्षाका...बाँकी

नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार ३६ बर्षिय जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगरप्रमुखमा बुढ्थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना) यस पटक चन्दननाथ नगरपालिकाको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रले मैदानमा उतारेको छ...बाँकी

१७ बैशाख २०७९, शनिबार होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । संघको शुक्रबारबाट शुरु भएको ५औं चुनावी साधारणसभाले आज शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । कार्य...बाँकी

१७ बैशाख २०७९, शनिबार कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले लिएको परीक्षामा ५९.०२ प्रतिशत परीक्षार्थी उपस्थित भएका छन् । प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीका अनुसार आज लिएको पाँचौ तहको सहायक÷लेखा सहायक÷लेखापाल÷आन्तरिक लेखा पदका...बाँकी

हिमा गाउँपालिका नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्र जारी गरेको छ । माओवादी केन्द्र अध्यक्षका उम्मेदवार अमरराज शाहीले प्रस्तुत गर्नुभएको घोषणापत्रमा हिमा गाउँपालिकामा प्रवेश गर्ने पर्यटकका लागि सूचना केन्द्र स्थापना गरि सजिलो बनाउने उल्लेख छ ।...बाँकी