OnlinePana

आज : २०८१ पौष १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णालीमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

७ साउन २०८१, सोमबार कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)का चार मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । उनीहरुले आज मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा दिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री...बाँकी

सुन्दर गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न (फोटो फिचर)

गुठिचौर गाँउपालिकाको स्वार्ग भुमि गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न भएको छ । गुठिचौर गाँउपालिकामा जातिय सवालका विषयमा ऐकवद्धताका लागी दलित अगुवाहरुको सयुक्त भेला भएको छ । दलितले दलितका साझा सवाल सवैको भएकाले एक...बाँकी

हस्त वहादुर वुढाले जन्मदिनमा एकसय बिद्यार्थीलाई पोशाक सहयोग गरे

जुम्लाको गुठिचौर गााउपालिका वडा नं. १ मा रहेको खडगदेवि माध्यमिक विद्यालयलाई डोल्पा जिल्ला पुर्वधार कार्यालयका लेखा अधिकृत हस्त वहादुर वुढाले पोशाक सायोग गर्नु भएको छ । लेखा अधिकृत वुढाले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई सहयोग गर्नुभएको...बाँकी

कर्णाली प्राविधिक शिक्षालयको ४४ ओै बार्षिक उत्सव

जुम्ला, साउन ५ गते । देशकै जेठो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयले आफ्नो ४४ ओै बार्षिक उत्सव मनाएको छ । शिक्षालयले एक कार्यक्रमका विचमा आफुले गरेका कामको प्रगति सार्वजनिक गर्दै उत्सव मनाएको हो । शिक्षालय...बाँकी

काक्रेबिहारलाई खुला प्राकृतिक चिडियाखानामा विकास गरौंः मुख्यमन्त्री कँडेल

 ५ साउन २०८१, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काक्रेबिहारलाई खुला प्राकृतिक चिडियाखानाका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । उद्योग बाणिज्य संघ सुर्खेतद्वारा आज आयोजित ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले पुरातात्विक तथा...बाँकी

खुला मञ्चको सरसफाईमा जुटेको जुम्ली एकता समाज

२ साउन २०८१, बुधबार जुम्ली एकता सेवा समाजले राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित खुलामञ्च सरसफाई गरेको छ । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा पनि धुमधामका साथ ‘साउने संक्रान्ति तथा देउडा पर्व’ मनाइएको थियाे । साउन १...बाँकी

सिंजा ६ जोडुवासी आलु र सिमिका जरासहित प्रशासनमा

साउन ३ गते । गत जेठ ४ गते एक हजार बढि स्याउका विरुवा काटिएका स्थानमा फेरी आलु र सिमीका विरुवा उक्काईदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । उनिहरुले स्यानिपातल काफलवारी सामुदायिक वनमा आवद्ध पदाधिकारी...बाँकी

उच्च अदालत सुर्खेतका ८२ प्रतिशत मुद्दा फर्छ्याैट

२ साउन २०८१, बुधबार उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष ०७९÷०८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव.२०८०÷०८१ मा नयाँ दर्ता भएका सात...बाँकी

पत्रकार महासंघ जुम्लाले पनि मनायो, राँका बालेर साउने सक्रान्ति

साउन २ गते । नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाले पनि सस्थागत रुपमा राँका बालेर साउने सक्रान्ति मनाएको छ । महासंघले पनि कर्णालीको खस सस्कृति अनुसार राँका वालेर लुतो, फोहर र नराम्रो चिज हट्ने विश्वासका...बाँकी

सुर्खेतमा पनि मनाईयो साउने संक्रान्ति तथा देउडा पर्व

१ साउन २०८१, मंगलबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा पनि धुमधामका साथ ‘साउने संक्रान्ति तथा देउडा पर्व’ मनाइएको छ । जुम्ली एकता सेवा समाजको आयोजनामा सुर्खेत वीरेन्द्रनगरको खुला मञ्चमा ‘साउने संक्रान्ति तथा देउडा पर्व’...बाँकी