OnlinePana

आज : २०८१ पौष १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णाली सरकारका नवनियुक्त चार मन्त्रीद्वारा शपथ ग्रहण

 २० साउन २०८१, आइतबार कर्णाली प्रदेश सरकारका चार नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु राजीवबिक्रम शाह (जाजरकोट), घनश्याम...बाँकी

मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिँदै

१९ साउन ३०८१, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन १९ गते विश्वासको मत लिने हुनुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक...बाँकी

प्रदेश सरकारमा पठाउन कर्णाली काँग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस

१८ साउन २०८१, शुक्रबार नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ । दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह,...बाँकी

नवनियुक्त कर्णाली प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

१८ साउन २०८१, शुक्रबार कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आज सुर्खेत पुग्नुभएका जोशीले कर्णालीको चौथो प्रदेश प्रमुखका रुपमा...बाँकी

कर्णालीका तीन सय ११ सहकारीको कूल पूँजी १५ अर्ब

१७ साउन २०८१, बिहीबार भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतमा दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीहरुको कूल पूँजी रु.१५ अर्ब रहेको छ । प्रदेशको नियमन क्षेत्राधिकार भित्रका सहकारीहरुको जिल्लागत प्रकृति तथा विषयगत वर्गीकरणको...बाँकी

मौसम पुर्व सुचनाको विकासका लागी जल जंगल कार्यक्रमाले महत्वपुर्ण भुमिका खेल्ने

गुठिचौर गाँउपालिकामा जल र जंगलका विषयमा सरकारवालहरुसँग मौसम पुर्व सुचनाका विषयमा छलफल भएको छ । गुठिचौर गाँउपालिकामा प्रकृति जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा अभिवृद्धि कार्यक्रम अन्र्तगत(युएसएआईडि)को आर्थिक सहयोग र द स्माल अर्थ नेपालको आयोजनामा...बाँकी

नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

काठमाडौँ, साउन १७ गते । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि...बाँकी

‘कर्णाली प्रदेशभाः सदन र सरकार दुवैको गति बढाइनुपर्छ’

१६ साउन २०८१, बुधबार कर्णाली प्रदेशसभाका सदस्यहरुले सदन र सरकारको गति बढाईनुपर्ने सुझाव दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको चौथो अधिवेशनको पाँचौं बैठकको विशेष समयमा भाग लिँदै प्रदेशसभा सदस्य विन्दमान विष्टले प्रदेशसभा...बाँकी

जुम्लामा मौरी नष्ट हुन थालेपछि किसान चिन्तित : विज्ञ टोली माग गर्ने निर्णय

साउन १६ गते । जुम्लामा किसानका मौरी मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । हरेक बर्ष मौरीका घारमा मौरी मर्ने तथा घट्दै जाने गरेकाले जोगाउँन सरोकारवाला निकाय मार्फत पहल थालेका छन् । नेपाल पत्रकार महासंघ...बाँकी

डोल्पादेखि बिरामी बोकेर फर्केको हेलिकोप्टर खेतमा अवतरण

 १६ साउन २०८१, बुधबार डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको पूर्वी भेकमा पर्ने रामघाटस्थित धानको खेतमा आकस्मिक अवतरण गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता बीरेन्द्रनबीर विश्वकर्माका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसीलाई...बाँकी