OnlinePana

आज : २०८२ भाद्र ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली बदल्न सबैको साझा दायित्वः मुख्यमन्त्री कँडेल

१० फागुन २०८१, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली बदल्न सबैको साझा दायित्व भएको बताउनुभएको छ । आज यहाँ आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर ४ सुर्खेतको १५औं स्थापना दिवस समारोहमा मन्तव्य व्यक्त गर्दै...बाँकी

नेकपाकाे स्कुलिङ्गले समाजवाद सम्भव छ : विप्लव

  १० फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्व बिप्लव सीले अरु पार्टीको स्कुल भन्दा नेकपाको स्कुल नयाँ भएको बताउनु भएको छ । नेकपा कर्णाली प्रदेशले जुम्लाको धाँचुगाउँमा ५ दिन देखि चलाएको...बाँकी

मुलुकमा राष्ट्रिय गौरवको आयोजना नभएको प्रदेश कर्णालीः मुख्यमन्त्री कँडेल

८ फागुन २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकमा एउटा पनि राष्ट्रिय गौरवको आयोजना नभएको प्रदेश कर्णाली भएको बताउनुभएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगद्वारा दुई दिनसम्म वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘१६औं योजना...बाँकी

जुम्लामा शिक्षा ऐन पारित गर्न भन्दै शिक्षक आन्दोलित

जुम्ला,फागुन ९ गते । जुम्लामा शिक्षा ऐन जारी गर्न भन्दै ध्यानाकर्षण गरिएको छ । नेपाल शिक्षक महासंघ जुम्लाले शिक्षा विकास तथा समन्वय इकाई जुम्लामा ध्यानाकर्षण गरेर दवाव गरिएको छ । शिक्षक महासंघ जुम्लाको नेतृत्वमा शिक्षा...बाँकी

दुई ठूला दल मिल्दा पनि देशमा सुशासन छैनः नेता कोइराला

८ फागुन २०८१, शुक्रबार नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठूला दलको सरकार हुँदा पनि देशमा सुशासन नभएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि...बाँकी

जीवनको खुशी नै मानवका लागि सबैभन्दा ठूलो खुशी

  ८ फागुन २०८१, बिहीबार ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख राजयोगिनी ब्रम्हाकुमारी दुर्गाले जीवनको खुशी नै मानवका लागि सबैभन्दा ठूलो खुशी भएको बताउनुभएको छ । प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग...बाँकी

पक्षधरता होइन, बजेट विनियोजन सरकारले आवश्यकताका आधारमा गर्नुपर्दछः मुख्यमन्त्री कँडेल

८ फागुन २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले बजेट विनियोजन पक्षधरताका आधारमा नभई आवश्यकताका आधारमा गर्नुपर्ने बताउनुभएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘१६औं योजना कार्यान्वयन तथा...बाँकी

केन्द्रकै रवैयाका कारण संघीयता कार्यान्वयन चूनाैतिपूर्ण: पूर्वमुख्यमन्त्रीद्वय

७ फागुन २०८१, बुधबार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा केन्द्र सरकार नै बाधक भएको बताउनुभएको छ । ऋति फाउण्डेसको आयोजनमा फागुन ५–७ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा बुधबार सम्पन्न कर्णाली उत्सवः ‘कुडा...बाँकी

वर्तमान संविधानको महत्वपूर्ण जग प्रजातन्त्रः मुख्यमन्त्री कँडेल

७ फागुन २०८१, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाउनुभएको छ । ७५औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना दिनुहुँदै मुख्यमन्त्री कँडेलले...बाँकी

कर्णालीलाई समस्याको खाल्डो होइन संभावनाको सरोवर बनाउः मुख्यमन्त्री कँडेल

५ फागुन २०८१, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई समस्याको खाल्डो नभई संभावनाको सरोवर बनाउनुपर्ने बताउनुभएको छ । ऋति फाउण्डेसनद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौं संस्करण...बाँकी