OnlinePana

आज : २०८३ जेठ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्णराज बुढा, बैशाख २८, २०८३जुम्ला
१८९ पटक

पुर्णराज बुढा, /जुम्ला
वैशाख २९ गते ।  कर्णाली प्रतिष्ठानमा राष्ट्रिय सरसफाई अभियान शुरू गरिएकाे छ ।

प्रतिष्ठानका सम्पुर्ण कर्मचारीले प्रतिष्ठान हाताभित्र एक हप्ते सरसफाई अभियान शुरू गरेका हुन । प्रतिष्ठानका लेखाअधिकृत ईन्द्र डाँगीका अनुसार सरकारले गरेकाे परिपत्र अनुसार कर्णाली प्रतिष्ठानमा आजैदेखि शुरू गरि एक हप्ता सम्म रहनेछ ।

प्रतिकृया दिनुहोस्