OnlinePana

आज : २०८१ पौष १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जनताका प्राप्त उपलब्धिको रक्षा गर्नु प्रमुख जिम्मेवारीः नेता शाही

१ साउन २०८१, मंगलबार नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद महेन्द्रबहादुर शाहीले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । कटेरा मिडिया हाउस प्रा.लिद्वारा सञ्चालित झिल्को खबर डटकमद्वारा आज वीरेन्द्रनगर...बाँकी

जुम्ला पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्ला घोषणा

असार ३१ गते । जुम्ला पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सोमबार जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।...बाँकी

भोलि कर्णालीमा सार्वजनिक बिदा

कर्णाली, असार ३१ गते । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक...बाँकी

सिमलताल बस दुर्घटना ः ५७ जना यात्रु र दुईवटा बसको अवस्था अझै थाहा हुन सकेन

नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेको दुईवटा बस र ५७ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । चितवन जिल्ला प्रशासनले दिएको पछिल्लो विवरणअनुसारै काठमाण्डौबाट गौरको लागि छुटेका बसमा ३८ जना र वीरगन्जदेखि काठमाण्डौको...बाँकी

हिमा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

असार २७ गते । हिमा गाउँपालिका जुम्लाले लामो समय पछि आफ्नो प्रशासनिक भवन शिलान्यास गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेसका पूर्वसभापति दिपबहादुर शाहीले एक कार्यक्रमका विचमा भवनको सिलान्यास गर्नुभएको छ ।...बाँकी

गुठिचौर गाँउपालिकाको आयोजनामा वृक्ष रोपन

गुठिचौर गाँउपालिका कार्यालयको आयोजनामा वृक्ष रोपन गरिएको छ । पालिकाको आयोजना र किर्डाक नेपाल र वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा वृक्ष रोप्न कार्यक्रम गरिएको हो । मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ रहेको...बाँकी

२२ वुद्धामा सुधार गर्नुपर्ने माग सुधार गछौ : कर्णाली प्रतिष्ठान

असार २८ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गत असार १६ गते २२ वुद्धे विभिन्न माग लिएर पेश गरिएको नेपाल तरुणदल र नेविसंघ जुम्लाका मागका बिषयमा पत्रकार भेटघाटमा सकारात्मक रहेको बताईएको छ । रजिष्ट्रार...बाँकी

पर्यटकीय क्षेत्र गुठिचौरमा प्यारा ग्लाईडिङ परीक्षण

असार २७ गते । जुम्लाको प्रचुर पर्यटकीय सम्भावना रहेको गुठिचौरमा प्याराग्लाईडिङ परीक्षण शुरु गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाले सो क्षेत्रमा साहसिक पर्यटन सहित आर्थिक आम्दानी बढाउने हिसावले परीक्षण उडान गरिएको हो । परीक्षण उडानमा...बाँकी

जिल्ला प्रहरीद्धारा नागरिक सुनुवाई, ३२४९ ट्राफिक कारवाही

असार २७ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाद्धारा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । प्रहरी कार्यालय जुम्लाले आफुले गरेका गतिविधिका बिषयमा नागरिक सुनुवाई गरिएको छ । प्रहरीले गरेका कामको बिषयमा नागरिकलाई जानकारी गर्ने उद्देश्यका साथ...बाँकी

वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

२०८१ असार २५ गुठिचौर  वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। गुठिचौर गाँउपालिका वडा५ भित्रका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण गरिएको छ । पालिकाको महिला तथा...बाँकी