जेठ १२, २०७९ |
Posted by |
समाचार
१२ जेठ २०७९ बिहीबार तिला गाउँ कार्यपालिकाका लागि आज भएकाे निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सदस्यहरु विजयी भएका छन् । माओवादी केन्द्र र एमालेबीच समीकरण भएकाे थियाे । विजयी हुने कार्यपालिका सदस्यहरुमा नेकपा...बाँकी
जेठ १२, २०७९ |
Posted by |
समाचार
१२ जेठ २०७९ बिहीबार निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । वैशाख ३० गते भएको मतदान कार्यमा सीडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज...बाँकी
जेठ १२, २०७९ |
Posted by |
समाचार
११ जेठ २०७९, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको...बाँकी
जेठ १२, २०७९ |
Posted by |
समाचार
११ जेठ २०७९, बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लागु औषध ब्राउन सुगरसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी...बाँकी

जुम्ला । जुम्लाका केहि व्यक्तिको मिलेमत्तोमा कुप्रचार गरी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लालाई बिवादित बनाउन र जिल्लाका पत्रकारहरुलाई विभाजित गर्न खोजिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए । मंगलबार साँझ...बाँकी

जेठ १० गते । जुम्लाको चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ ले सवै वालवालिकालाई निशुल्क शिक्षा दिने निर्णय गरेको छ । वडापालिकाले पहिलो वैठकमै १ कक्षा देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित जेहेन्दार वालवालिकालाई...बाँकी

१० जेठ २०७९ मंगलबार चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल विजयी हुनुभएकाे छ। उहाँ ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि प्रमुख पदमा विजयी हुनुभएकाे हाे। माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह...बाँकी

जेठ ९ जुम्ला । जुम्लामा ग्रासुट फेष्टिवल सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ जुम्लाको आयोजना नम्वर २४ बाहिनी अड्डा, नेपाली सेनाको नन्दाबक्स गण र अखिल नेपाल फुटवल संघको प्राविधिक सहयोगमा जुम्लामा एक दिने...बाँकी

८ जेठ २०७९ आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतका नौवटै स्थानीय तहका प्रमुख÷अध्यक्षहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत सुर्खेतका न्यायधीश डा.राजेन्द्रकुमार आचार्यले आज जिल्ला समन्वय समिति सुर्खेतको...बाँकी

जेठ ८ गते । जुम्लाको सिँजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पूर्ण प्रसाद धितालले सपथ ग्रहण गरेको पहिलो दिनमै टेलिफोन सेवा नियमित संञ्चालन गर्नु भएको छ । सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको...बाँकी