
२४ असोज २०७८, जुम्ला निवासी पूर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव हुनु भएको छ । लोकसेवा आयोग बिज्ञापन नम्बर १६६५४।०७७।०७८ काे नेपाल सरकारले लिएको आन्तरिक प्रतियोगितामा तेस्रो नम्बरमा प्रशासन क्षेत्रको...बाँकी

२४ असोज २०७८, आईतबार केही वर्ष अघिदेखि सिँजा सभ्यताको विषयमा कुरा उठ्न थालेका छन् । कहिले देउडा खेल र जात्रामा सिँजा सभ्यताका विषय उठ्छन् त कहिले आमासभा र कार्यक्रमहरुमा । कतै सिँजा सभ्यताका नाममा संस्था...बाँकी

२२ असोज २०७८, आईतबार सुर्खेत पश्चिम चौकुने गाउँपालिका १० स्थित कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ । डुंगा आज बिहान ८ः०० बजे दुर्घटना भएको हो । उक्त डुंगामा छ जना सवार रहेको थिए । त्यस...बाँकी

२२ असोज २०७८, आईतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको...बाँकी

असोज २४ गते । जुम्लामा घरेलु हिंसामा परेका महिलाहरु बढिरहेका छन् । विभिन्न कारणले घर छोडेर सदरमुकाम पुगेका महिलाहरु १२ बर्षमा ७१५ जना रहेको तथ्यांक सार्वजनिक गरिएको छ । घरेलु हिंसा यौन जन्य दुवव्यवहारबाट प्रभावित...बाँकी

२३ असोज २०७८, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली तथा छठमा हुने...बाँकी

२२ असोज २०७८, शुक्रबार नेपाल सरकार गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको अनुगमन टोली कर्णालीमा पुगेको छ । अनुगमनका क्रममा सहसचिव शाही तथा उपसचिव फणिन्द्र दाहाल आज दैलेख पुग्नुभएको हो । कर्णालीको यातायात, सुरक्षा, आपूर्ति,...बाँकी

२२ भदौ २०७८, शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले करिब तीन महिनापछि पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते मन्त्रिपरिषद्मा गठन भएको थियो । आज उक्त मन्त्रिपरिषद्मा...बाँकी

२२ असोज २०७८, शुक्रबार जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारहरुको अनुगमन थालेको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको...बाँकी

२१ असोज २०७८, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि नीजि क्षेत्रको साथ अपरिहार्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु.२२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन...बाँकी