OnlinePana

आज : २०८२ आषाढ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार

मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच शिष्टाचार भेटवार्ता

२१ असार २०७९, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा संघीयता, कर्णालीमा मानसिक...बाँकी

कर्णालीका विपद् पीडितलाई रु.७८ लाख बीमा रकम भुक्तानी

२१ असार २०७९, मंगलबार कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद् पीडितहरुलाई रु.७८ लाख बीमा रकम उपलब्ध गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक २०७८÷०७९ को साउन १ गतेदेखि...बाँकी

सिंजा गाउँपालिकाले थाल्यो शैक्षिक सुधार अभियान

जुम्ला /असार २० गते । जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक स्थित थप सुदृढ गर्ने अभियान थालेको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा भएको शिक्षक दरवन्दी व्यवस्थापन, शैक्षिक उपलब्धी स्तर सुधार, प्रधानाध्यापक मिलान सहित शिक्षामा रहेको...बाँकी

म न्याय माग्न मिडियामा आएँः प्रमुख सचेतक शाह

२० असार २०७९, सोमबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले न्याय माग्न मिडियामा आएको बताउनुभएको छ । आज सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गरी प्रमुख सचेतक शाहले नेकपा एमाले सल्यान जिल्ला कमिटि सदस्य...बाँकी

छोरा राधाकृष्णको घटना, असार १३ को फैसलामा न्याय मर्यो : रामकृष्ण बुढ्थापा

जुम्ला चन्दननाथ ३ निवासी राधाकृष्ण बुढ्थापाको घटनाको फैसलाको बिषयमा परिवारले प्रतिक्रिया दिएको छ । मृतक राधाकृष्ण बुढ्थापाको बिषयमा परिवारले जिल्ला सदरमुकामको वालमन्दिरमा पत्रकार भेटघाट आयोजना गरेर न्याय मरेको आरोप लगाएको छ । राधाकृष्णका ७५ बर्षिय...बाँकी

१०० क्षमता भएको सुर्खेत कारागारमा ३७५ कैदीबन्दी

१९ असार २०७९, आइतबार जिल्ला कारगार सुर्खेतमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राख्ने काम भएको छ...बाँकी

जुम्लामा चट्याङ लागेर ८० भेडा मरे

१९ असार २०७९ शनिबार पातारासी गाउँपालिका–४ जुम्ला स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङका कारण करिब ३०० भेडा हराएका छन् । पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका...बाँकी

ड्रागन फ्रुटखेती कर्णालीमा नयाँ सुरुआतः मन्त्री शाही

१९ असार २०७९ शनिबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताउनुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत नेवारेस्थित मालिका कृषि...बाँकी

‘पूजा होइन, पढ्ने ठाउँमा दान गर्नुस्’: समाजसेवी मल्ल

१६ असार २०७९, शुक्रबार वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी ६८ वर्षीय समाजसेवी कमला मल्लले हरेक नागरिकहरुलाई सामाजिक सत्कर्ममा लाग्न सन्देश दिनुभएकाे छ । दुई दिने चोलामा उहाँले कसैलाई दुःख नदिन बरु सकेसम्म पराेपकारी कार्य गर्न...बाँकी

उच्च शिक्षाको पढाई अनुसन्धानमूलक हुनुपर्छः राज्यमन्त्री यादव

१६ असार २०७९, शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले उच्च शिक्षाको पढाई अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘शैक्षिक भवन समुद्घाटन, प्रतिमा÷सालिक अनवारण तथा हस्तान्तरण’...बाँकी