वैशाख १३ गते, जुम्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीको पुन अध्यक्षमा उम्मेदवारी परेको छ । गुठिचौर गाउँपालिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले राजिनामा दिई अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यसैगरी नेकपा माओवादी...बाँकी
१३ बैशाख २०७९, मंगलबार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलायले जुम्लामा शुरु गरेका योजना अलपत्र अवस्था छन् । मन्त्रालयले आर्थिक वर्ष ०७६÷०७७÷०७८ मा जुम्लामा शुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका योजनाहरु अलपत्र परेका...बाँकी
१३ बैशाख २०७९ मंगलबार देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८...बाँकी
१२ बैशाख २०७९, सोमबार डोल्पा जिल्लाको शे फोक्सुन्डो गाउँपालिका नेकपा एमालेतर्फबाट अध्यक्ष धावासम्डुक लामासहितको टोली निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् । एमाले कर्णाली प्रदेशका अनुसार गाउापलिका वडानम्बर १ जिक्मेछोइङ...बाँकी
डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।...बाँकी
१२ बैशाख २०७९, सोमबार आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेत गुर्भाकोट नगरपालिकाका प्रमुख पदमा सात जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमाले तिलकबहादुर खत्री, नेपाली काँग्रेसको हस्त पुन, नेकपा माओवादी केन्द्रको...बाँकी
१२ बैशाख २०७९, सोमबार आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगरमा पाँच दलका उम्मेदवारहरुले प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गर्ने मुख्य दलका उम्मेदवारहरुमा नेपाली कांग्रेसबाट उपेन्द्र...बाँकी
वैशाख ११ गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत तथा जिल्ला अदालत जुम्लाका स्रेस्तेदार सरोजराज रेग्मीका अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट विरबहादुर कुँवर, नेपाली कांग्रेसबाट नन्दप्रसाद चौलागाई, नेकपा एमालेबाट...बाँकी
वैशाख १२ गते, जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसका नेता राजुसिंह कठायतको बागी उम्मेदवारी दर्ता भएको छ । मेयरका उम्मेदवार पदमबहादुर शाहीको नाममा टिकट भएपछि कांग्रेसकै नेता राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन कार्यालयका...बाँकी
११ बैशाख २०७९, आइतबार कर्णालीमा सत्ता साझेदार दलहरुबीच आठ जिल्लामा भागबण्डा मिलेको छ । यही बैशाख ३० गते हुने हुने स्थानीय तहको निर्वाचनका लागि आज मनोनय दर्ता गर्ने दिनसम्म यहाँको गठबन्धन दलहरुले आठ जिल्लाको भागबण्डा...बाँकी