बैशाख २१, २०७९ |
Posted by Corepati |
समाचार२१ बैशाख २०७९, बुधबार कर्णाली प्रदेश सरकारले विसं.२०७९ सालमा राष्ट्रियबाहेक यस प्रदेशभर आठ दिन सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारको विसं.२०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो...बाँकी
२१ बैशाख २०७९, बुधबार शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ ।...बाँकी
२० बैशाख २०७९, मंगलबार कर्णाली प्रदेश सरकारले आगामी आव.२०७९÷०८० को बजेट तर्जुमाका लागि नागरिक तहसम्मको सुझाव लिन थालेको छ । यसका लागि प्रदेश सरकारले नागरिक तहसम्म सुझाव माग गरेको छ । कर्णाली प्रदेश सरकार आर्थिक...बाँकी
वैशाख २० गते,जुम्लामा एभरेष्ट ईन्टरनेटको फाईवर सेवा शुरु भएको छ । एभरेष्ट नेटवर्क प्रा.लीले लामो समय देखी वारलेस सेवा दिईरहेको समयमा अव फाईवर सेवा शुरुवात गरेको बताएको छ । सञ्चालन बसन्त वलीले जुम्लामा फाईवर (तारयूक्त)...बाँकी
बैशाख २०, २०७९ |
Posted by Corepati |
समाचार२० बैशाख २०७९, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद (इद उल फित्र)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले कर्णालीवासीलगायत देश तथा विदेशमा रहनुभएको सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा...बाँकी
वैशाख १९ गते, नेकपा एमाले चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गर्नुभएको छ । जिल्लामा गरिएको पत्रकार भेटघाटमा नगर प्रमुखका उम्मेदवार रोकायाले गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, ईन्जिनियर,वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको...बाँकी
वैशाख १८ गते, नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा उम्मेदवारी उठ्नका लागि एक पटक मात्र अवसर दिने भएको छ । माओवादी केन्द्र जुम्लाले टिकटका कारण अवसरवाद धेरै भएको र आकांक्षी धेरै भएको भन्दै उम्मेदवारलाई घोषणामै...बाँकी
वैशाख १९ गते, जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तयारी तिब्र बनाएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमन देखी डिजिटल अनुगमन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले निर्वाचन सुरक्षाका...बाँकी
नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार ३६ बर्षिय जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगरप्रमुखमा बुढ्थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना) यस पटक चन्दननाथ नगरपालिकाको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रले मैदानमा उतारेको छ...बाँकी
१८ वैशाख, २०८९ सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले बताए । गृहमन्त्री बालकृष्ण खाँण...बाँकी