
२२ माघ २०७९, आइतबार कर्णाली प्रदेश सरकारले ‘वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजना अवधारणा’ सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार सम्मेलन गरी अवधारणा सार्वजनिक गरिएको हो । उक्त कार्यक्रमा प्रदेश सरकारका प्रमुख...बाँकी

२२ माघ २०७९, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका ४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो । कानूनी तथा व्यवस्थापकीय...बाँकी

२१ माघ २०७९, शनिबार बढ्दो आधुनिकता र शहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति बिस्तारै हराउन थालेका छन् । भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न कर्णाली बिगतको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ । यसको...बाँकी

२१ माघ २०७९, शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको पाँचौं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै उहाँले संविधानको रक्षा र त्यसको सफल प्रयोगबाट...बाँकी

२१ माघ २०७९, शनिबार कर्णाली प्रदेशका भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोतमन्त्री मंगलबहादुर शाहीले सडक गुरुयोजना बनाउन थालिएको बताउनुभएको छ । भौतिक पूर्वाधार मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले पूर्वाधार निर्माणमा कुनै योजना...बाँकी
माघ २०, २०७९ |
Posted by Corepati |
समाचार
२० माघ २०७९, शुक्रबार कालिकोटमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कालीकाेट जिल्लाको तिलागुफा नगरपालिकामा मेला हेर्न जाने क्रममा शुक्रबार अटो दुर्घटना हुँदा जुम्ला हिमा गाउँपालिका–४ का बिर्खबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको...बाँकी

२० माघ २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णली प्रदेश प्रहरी कार्यालय सुर्खेतको अनुगमन गर्नुभएको छ । उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयको...बाँकी

२० माघ २०७९, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने बताउनुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा...बाँकी

२० माघ २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा महावु गाउँपालिका ३ दैलेख बाँसी गाउँ निवासी नरबहादुर खड्का नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माले नेपालको संविधानको धारा १६० बमोजिम माघ १९ गते मुख्य न्यायधिवक्ताको...बाँकी

माघ २० गते । नेपाल एयरलाईन्सको नेपालगंजबाट जुम्ला सहित दुर्गममा उडान हुने जहाजमा अनलाईन ईटिकट प्रणाली शुरु भएको छ । नेपाल एयरलाईन्सले विहीवार देखी ईटिकट प्रणाली शुरु गरेको हो । नेपालगंजबाट उडान हुने जिल्लाहरु जुम्ला,...बाँकी