OnlinePana

आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

विपद् जोखिम प्रतिकार्यको पूर्वतयारी गर्दै कर्णाली सरकार

४ असार २०८०, मंगलबार विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा अस्तिदेखि सामान्य बदली सुरु भएपनि सोमबारदेखि मनसुन सक्रिय भएको छ । मनसुन...बाँकी

कर्णाली सरकारको बजेटमाथि छलफल सुरु

४ असार २०८०, सोमबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको बाह्रौं बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला...बाँकी

बजेटमा बिचौलियको प्रवेशमा पूर्ण रोक लगाईयोः योजनामन्त्री सिंह

३ असार २०८०, आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले विचौलियाको प्रवेशमा पूर्ण रोक लगाएको बताउनुभएको छ । आर्थिक मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले बजेट निर्माणमा आएका उतार चढाव र...बाँकी

बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धि अभियान

२ असार २०८०, शनिबार कर्णाली प्रदेश सरकारकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष दश हजारलाई रोजागरी सृजना हुने गरी बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धि...बाँकी

प्रकाशन विभागको अग्रणी भूमिका छः अध्यक्ष केसी

२ असार २०८०, शनिबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसीले प्रकाशन विभाग पार्टीको महत्वपूर्ण अंग भएको बताउनुभएको छ । शनिबार प्रकाशन विभागका प्रमुख मोहन शाहीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केसीले...बाँकी

कर्णाली प्रदेशसभामा आर्थिक तथा विनियोजन विधेयक टेबुल

  १ असार २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानसहितको बजेटसँग सम्बन्धित दुई विधेयक प्रदेशसभामा टेबुल गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको एघारौं बैठकमा सभामुख...बाँकी

कर्णाली सरकारको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

  १ असार २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु.३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको दशौं बैठकमा...बाँकी

कर्णाली सरकारको बजेट सार्वजनिक आज

१ असार २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट आज सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकारले उत्पादन र रोजगारलाई प्राथमिकता राखेर बजेट ल्याउँदै छ । आगामी आव.का लागि भने गत...बाँकी

सुर्खेत हर्रेमा कैलाली प्रजिअको गाडी दुर्घटना

३२ जेठ २०८०, बिहीबार सुर्खेतको भेरीगंगा नगरपालिका ५ हर्रेमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ । रत्न राजमार्गको छिन्चु–बबई सडक खण्डमा पर्ने हर्रे नजिकै कैलालीका प्रमुख जिल्ला अधिकारी युवाराज...बाँकी

उत्पादनमा लाग्ने सहकारीलाई प्रवद्र्धन गरिन्छः मन्त्री शर्मा

  ३२ जेठ २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि तथा पशुपक्षीजन्य उत्पादनमा लाग्ने सहकारीलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ र १३ जर्बुटामा स्थापित जनउच्चकोटी...बाँकी