OnlinePana

आज : २०८१ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

डोल्पा प्रदेश (२) मा माओवादीका शाही निर्वाचित

९ मंसिर २०७९, शुक्रबार डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेका शाहीले पाँच हजार...बाँकी

सुर्खेत क्षेत्र नं.१ बाट गठबन्धनका खड्का विजयी

८ मंसिर २०७९, बिहीबार सुर्खेत क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का भारी मतले विजयी हुनुभएको छ । खड्काले ४२ हजार छ सय सात मत प्राप्त गरी विजय...बाँकी

सल्यान प्रदेश १ र २ मा गठबन्धनका शर्मा र अधिकारी विजयी

८ मंसिर २०७९, बिहीबार सल्यान १ र २ प्रदेशसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार भिमप्रकाश शर्मा र सुरेश अधिकारी विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का शर्माले २२ हजार २४३ मत ल्याएर विजय हुनुभएको विजयी...बाँकी

सल्यानमा ज्वाला एकीकृत समाजवादीका ज्वाला विजयी

८ मंसिर २०७९, बिहीबार सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार ७०० मत ल्याएर...बाँकी

दैलेख क्षेत्र नं.२ (क)मा काँग्रेसका भण्डारी विजयी

७ मंसिर २०७९, बुधबार दैलेख क्षेत्र नं.२ को (क) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका घनश्याम भण्डारी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा एमालेका तिलक प्रसाद रिजाललाई एक हजार ३०५ मतले फरक पार्दै...बाँकी

जुम्ला (क) मा कांग्रेसका वागी स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही विजय

२०७९ मंशिर ७ गते । जुम्ला प्रदेश सभा निर्वाचनमा गठवन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही बिजय हुनु भएको छ । म्ुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्ला (१)को कुल खसेको २४ हजार ६ सय ५५...बाँकी

माथिल्लो डोल्पामा थुनिएका १३५ कर्मचारीलाई उद्धार गर्न आग्रह

७ मंसिर २०७९, बुधबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी थुनिएका छन् । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।...बाँकी

जुम्ला प्रदेश (२) मा एमालेका पछाई बिजयी, अस्कलको सभापति हुदै सांसदको ढोका खुल्यो

मंशिर ७ गते । जुम्ला प्रदेश (२) नेकपा एमालेका टेकराज पछाई बिजय भएका छन् । पछाई गठवन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी हुनुभएको छ् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार...बाँकी

जुम्ला प्रदेशसभा ‘ख’मा एमालेका पछाई विजयी

७ मंसिर २०७९, बुधबार जुम्ला प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार टेकराज पछाई विजय हुनुभएको छ । गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजय हुनुभएको हो । उहाँले...बाँकी

चार दिनपछि मुगुमा मतगणना सुरु

७ मंसिर २०७९, बुधबार प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मंसिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण तीनसम्म मतपेटिका संकलन समय लागेकोले मतगणना कार्य ढिलो सुरु भएको...बाँकी