३१ जेठ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले कर्णालीमा आमस१ञ्चार प्रतिष्ठान अगाडि बढ्ने बताउनुभएको छ । उहाँले आमस१ञ्चार प्रतिष्ठानसहित यस पटकको नीति कार्यक्रमले समेटेका विषयको संक्षिप्त जानकारी गराउदै संसदमा प्रतिष्ठान...बाँकी
खलंगा जेठ ३० गते । पछिल्लो समयमा राउटे यूवतिमाथी दुव्र्यवहार भएपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सहित सरोकारवाला निकायहरु सँग छलफल गरेको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले राउटे बस्तिमा गई अवस्था...बाँकी
२९ जेठ २०७८, शनिबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभको आठौं अधिवेशनको छैटौं बैठकमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।...बाँकी
खलंगा २०७८ जेठ २८, कर्णाली क्षेत्रको धार्मिक धरोहर चन्दननाथ मन्दिर चौतर्फी आक्रमणमा पर्दै आएको छ । यहाँको भौतिक सम्पति मास्ने काम भएपनि सरोकारवाला निकायहरु टुलुटुलु हेनु वाहेक केही छैन् । पछिल्लो समय धेरैले मन्दिरको जग्गामा...बाँकी
२७ जेठ २०७८ जुम्ला ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणका कारण तातोपानी गाउँपालिका – १ राँकागाउँकी ३४ वर्षीया एक महिलाको मृत्यु भएको छ । विहिबार नै अस्पतालमा भर्ना भएकी महिलाको ६...बाँकी
उच्च अदालत सुर्खेत जुम्ला इजलासले कोरोना कहरमा झुक्याएर आदेश दिएको भन्दै पीडित पक्षले आक्रोश व्यक्त गरेका छन । कोभिड संक्रमणका कारण कोरोना संग सम्बन्धित केस बाहेक अन्य केस हेर्न नमिल्ने भएपनि जुम्ला इजलासले नियम विपरित...बाँकी
खलंगा जेठ २७ गते । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका उपाध्यक्ष मुनिशचन्द्र न्यौपानेको निधनले ज्येष्ठ नागरिकहरुले अपुरणीय क्षेति भएको बताएका छन् । गत जेठ १५ गते उपाध्यक्ष न्यौपानेको निधन भएपछि जिल्लामा आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा...बाँकी
२०७८ जेठ २५ गते , जेठ २५ गते । तातोपानी गाउँपालिका वडा नम्बर १ राँकामा २५ जना व्यक्तिको कोरोना परीक्षण गरिएकोमा २३ जना पोजेटिभ देखिएका छन् । सो गाउँमा रुघाखोकीका बिरामी बढेको भन्ने खबर आएपछि...बाँकी
२४ जेठ २०७८, सोमबार आइतबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को आन्तरिक विवाद र एकताप्रति लक्षित गर्दै एउटा वक्तव्य जारी गरे । एमालेको आन्तरिक मामिलासम्बन्धी जारी वक्तव्यमा प्रचण्डमाथि आरोप लगाउँदै ओलीले भनेका छन्...बाँकी
जेठ २३ गते । चर्चित वलिउड नायिका मनिषा कोईरालाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । मनिषा कोईराला फाउण्डेसनबाट पिपिईसेट ४१० , चश्मा ३५० सेट, एन नाईन्टीफाईभ मास्क ३००...बाँकी