OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्लामा खेल क्षेत्रमा महिला सहभागिता अभिबृद्धि गर्न प्रतियोगिता

जुम्ला : खेलको माध्यमबाट महिला सशक्तिकरण बढाउन जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिबृद्धि कार्यक्रम गरिएको छ । खेलको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिने राष्ट्रिय खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिले विद्यालय स्तरीय विद्यार्थीहरुको सहभागितामा...बाँकी

१४ जना किसान मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत

असार १३ गते, मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट जुम्लाका किसानलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय र पशुसेवा तथा पशुअस्पताल जुम्लाले १४ जना किसानलाई उत्कृष्ट कृषक पुरस्कार उपलब्ध गराई वितरण गरिएको हो । कृषि तर्फका...बाँकी

जुम्लामा चट्याङले एक जनाको मृत्यू

असार २३ गते । जुम्लामा चट्याङ् परेर एक यूवाको मृत्यू भएको छ । जिल्लाको तिला गाउँपालिका ९ निवासी ति यूवाको चट्याङले मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीवाट ४...बाँकी

सिंजा २ का ८१ जना ज्येष्ठ नागरिकलाई छाता र टर्च वितरण

असार २२ गते । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ को कार्यालयले ज्येष्ठ नागरिकलाई छाता र टर्च उपलब्ध गराएको छ । वडा कार्यालयले ८१ जना ज्येष्ठ नागरिकलाई वर्खा याममा छाता वितरण गरेको हो । वडाध्यक्ष...बाँकी

छोरा राधाकृष्णको घटना, असार १३ को फैसलामा न्याय मर्यो : रामकृष्ण बुढ्थापा

जुम्ला चन्दननाथ ३ निवासी राधाकृष्ण बुढ्थापाको घटनाको फैसलाको बिषयमा परिवारले प्रतिक्रिया दिएको छ । मृतक राधाकृष्ण बुढ्थापाको बिषयमा परिवारले जिल्ला सदरमुकामको वालमन्दिरमा पत्रकार भेटघाट आयोजना गरेर न्याय मरेको आरोप लगाएको छ । राधाकृष्णका ७५ बर्षिय...बाँकी

सूचना विभागका सम्पूर्ण सेवा अब अनलाइनबाटै

काठमाडौं, असार १९ गते । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र...बाँकी

जुम्लामा १२ अाै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, चन्दननाथ प्रथम, हिमा दृतीय

जुम्लामा १२ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । असार १५ गतेबाट शुरु भएको प्रतियोगिता सम्पन्न भएको हो । जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा जुम्लाका स्थानीय तहको...बाँकी

पातारासी गाउँपालिका पुर्णखोप सुनिश्चित घोषणा, ७७५ वालवालिकाले पाए खोप 

१५ असार । जुम्लाको पातारासी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्य अनुसार पातारासीलाई पुर्ण खोप सुनिश्चता पालिका घोषणा गरिएको हो । सोमवार...बाँकी

जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा

१५ असार २०७९, बिहीबार हरेक वर्ष असार १५ गते राष्ट्रव्यापीरुपमा धान दिवस मनाउने गरिन्छ । याे दिनलाई दहीसँग च्यूरा खाने दिनका रुपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने दिनलाई सरकारले १९औं...बाँकी