
जुम्ला साउन ९ गते, राष्ट्रिय मानव अधिकार आयोग हेडक्वटरले अन्तत जुम्ला कार्यालयको दायरा घटाउने निर्णय गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा २०७९ साल असार ३० गते बसेको पदाधिकारीको वैठकले जुम्ला कार्यालयबाट संचालन भईरहेको एलएमविआईएस कर्णालीको...बाँकी

२०७९ साउन ८ आईतवार, मोटरसाईकल दुर्घटनामा परि घाईते भएका जुम्लाका बखत कुँवरलाई तीनलाख रकम उपलब्ध गराएको छ । जुम्ला तातोपानी ७ निवासी बसन्त कुवर मोटरसाईकल काठमाण्डौंमा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका कुँवरलाई उपचारका लागि...बाँकी

जुम्ला , ८ साउन जुम्ला : कर्णालीकै लामो तथा ठूलो जात्राकाे तयारी पुरा भएको छ । वि.सं १९५५ मा विषेशगरि नेवार समुदायले जुम्लामा सूरु गरेको जात्रा कोरोनाका कारण दुई बर्ष हुन नसकेको तर यस पटक...बाँकी

२०७९ साउन ५ गते, कर्णाली प्राविधिक शिक्षालयको ४२ औ बार्षिक उत्सव मनाईएको छ । कर्णालीकै दक्षजनशक्तिको आधारशिला रहेको प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा शिक्षालयको सारंशमा प्रगति सुनाईएको...बाँकी

साउन ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले जुम्लामा रहेको कार्यालयको अधिकारलाई खुम्चाउने निर्णय प्रति ध्यानाकर्षण गरिएको छ । मानव अधिकार आयोगको केन्द्रीय पदाधिकारीको वैठकले जुम्ला कार्यालयलाई खुम्चाई बजेट व्यवस्थापन सूचना प्रणाली (एलएमविआईएस) सुर्खेतबाट संचालन...बाँकी

साउन १ गते । जुम्लाको चन्दननाथ नगरपालिका – ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको घर गएराती पहिरो आएपछि भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडाका कृष्णबहादुर रावलको चारकोठे घर पहिरोले भत्काएको हो ।...बाँकी

असार ३२ गते । जुम्ला र कालिकोट जोड्ने हिमा नदीको सिंजाखोला पुल निर्माण सम्पन्न नभएकै चर्किएको छ । पुलको निर्माण कार्य ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको छ । पुल निर्माणको क्रममा (...बाँकी

असार ३१ गते । जुम्लामा विधुतको पावर हाउस पुरिदा आमा सहित ३ जनाको मृत्यू भएको छ । प्रहरी चौकी हिमा १ बड्कीका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस...बाँकी

२८ असार २०७९, मंगलबार नयाँ जनप्रतिनिधि आएपछि जिल्ला सभा आयोजना गरिएको छ । जुम्लामा मंगलबार सम्पन्न पाँचौ जिल्ला सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरता देखि अवैध उत्खनन्मा राक्ने लगायतका महत्वपुर्ण ११ वटा निर्णय गरेको छ ।...बाँकी

असार २७ गते । जुम्लाको एक विद्यालयमा विद्यार्थीलाई कपाल लामो समय सम्म नकाटेको भन्दै सजाय स्वरुप कक्षा कोठामा कपाल काटि दिईएको छ । जुम्लाको देउराली माध्यामिक विद्यालयमा विद्यार्थीलाई कपाल काटेको भिडियो सामाजिक संजालमा भाईरल भएको...बाँकी