OnlinePana

आज : २०८३ जेठ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, विशेष, समाचार

जुम्लाका ६० वडामा माओवादी रुपान्तरण अभियान शुरु

भदौ १६ गते । नेकपा माओवादी केन्द्रले शुरु गरेको माओवादी रुपान्तरण अभियान एकसाथ देशभर शुरु भएको छ । देशभका सवैवडाबाट शुरु गरिएको अभियान जुम्लामा पनि शुरु भएको छ । काठमाण्डौमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे...बाँकी

माओवादी रुपान्तरण अभियान मुगुमा तयारी पुरा

भदौ १५ गते । माओवादी पार्टी रुपान्तरण विशेष अभियान मुगुमा तयारी पुरा भएको छ । नेकपा माओवादी केन्द्रको ३ महिने अभियानका ईन्चार्ज गोमा कुँवरका अनुसार भाद्र १६ गते देशभर उद्घाटन हुने अभियानका लागि मुगुमा तयारी...बाँकी

राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौँ : प्रधानमन्त्री

भाद्र १५, पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने...बाँकी

सरकारको सुशासन अभियान रोकिदैन : रामदिप आचार्य

भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासन सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले सरकारले चलाएको सुशासन अभियान दिर्घकालिन रहेको बताउनु भएको छ । माओवादी पार्टीले पार्टी सुदृढका लागि चलाउने अभियानको उद्घाटन...बाँकी

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न

भदौ ११ गते । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकोे छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३...बाँकी

सिंजामा ऐतिहासिक केदारनाथ महोत्सव शुरु

भदौ ११ गते । सिंजाको केदारनाथमा सिंजा गाउँपालिकाले भब्य महोत्सव शुरु गरेको छ । सिंजा गाउँपालिकाले वडा ४ स्थित केदारनाथ बुदवुदी स्थानमा महोत्सव शुरु गरेको हो । महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन...बाँकी

कर्णालीभरी नेत्र सेवा पुरयाउन कर्णाली प्रतिष्ठान र तिलगंगा विच सम्झौता

भदौ ९ गते । कर्णाली भरी आखा उपचार सम्वन्धी सेवा पुरयाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आखा अस्पताल विच सेवा विस्तारका लागि सम्झौता भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्याया मन्त्रालयमा मन्त्री मोहन बहादुर...बाँकी

सिंजाको केदारनाथ बुदबुदी महोत्सव तयारी पुरा

भदौ ७ गते । जुम्लाको सिंजा गाउँपालिकाले भदौ १० गतेबाट शुरु गर्ने महत्सवको तयारी गरिरहेको छ । गाउँपालिकाले पत्रकार भेटघाट गरेर केदारनाथ महोत्सवको वारेमा जानकारी सहित तयारी भईरहेको जानकारी दिएको छ । पत्रकार भेटघाटमा गाउँपालिका...बाँकी

त्रिविबाट समकक्षता लिन कहिलेसम्म विद्यार्थीले सास्ती भोग्नुपर्छ सरकार ?

२१ साउन २०८०, आइतबार विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरेका नेपाली विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणपत्र लिन निकै हैरानी खेप्नु परेका समाचार व्यापकरुपमा आइरहेकै छन् । विदेशबाट लिएको उच्च शिक्षाको समक्षकता त्रिविबाट पाउन फलामको च्यूरा...बाँकी

मधेश प्रदेशवासी जनताको उत्पीडन अन्त्य गर्न सरकार गम्भीर छः मन्त्री शर्मा

जनकपुर, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश...बाँकी