कात्तिक ३ गते । जुम्लामा लामो समय पछि आफ्नो स्थायी संरचनामा सशस्त्र प्रहरी वल सरेको छ । शशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाको आफ्नो संरचना निर्माण भएपछि एक सुरक्षा टुकुटी तातोपानी गाउँपालिका वडा नम्बर ५...बाँकी
कात्तिक १ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्ला तोडफोड गरिएको छ । महासंघमा तालावन्दी गर्न आएका केही व्यक्तिले महासंघको झ्याल तोडफोड तथा कर्मचारी देवि प्रसाद सिम्खाडालाई धकलपकल गरेर दुव्यवहार गरेका छन् । जिल्ला प्रहरी...बाँकी
, असोज १७ गते । नेकपा माओवादीले संचालन गरेको पार्टी रुपान्तरण अभियान कार्यक्रम अन्तरगत सिंजा गाउँपालिकाको सवै गाउँमा कार्यक्रम गरिएको छ । पार्टी केन्द्रीय समितिको बैठकको निर्णयअनुसार घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ देशका...बाँकी
असोज ११ गते । जुम्ला सार्वजनिक यातायातमा आरक्षण सिट नहुदा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सकस भईरहेको समयमा जुम्लामा आरक्षण सिट कार्यान्वयन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको वैठकमा आरक्षण...बाँकी
२०८० असोज ८ गते । जुम्लाका प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाहीले आफुले अव आफुले दरवार हत्या काण्डका बिषयमा संसदमा वोल्ने वताएका छन् । जुम्लामा पत्रकार भेटघाटका बिषयमा अव दरवार हत्याकाण्डको बिषयमा वोल्ने बताएका हुन् । सांसद...बाँकी
असोज ३ गते । जुम्लामा गणतन्त्रवादी पक्षधर दलहरुले सांसद ज्ञानबहादुर शाहीले विकास नभई राजा ल्याउने तयारी गरिरहेका बताएका छन् । उनिहरुले जुन व्यवस्थामा टेकेर सांसद वने, त्यही व्यवस्थाको ध्वज्जी उडाउदै राजा ल्याउने प्रयास गर्ने काम...बाँकी
असोज २ गते । नेकपा माओवादीका उपमहासचिव तथा कर्णाली ईन्चार्ज मातृकाप्रसाद यादवले माओवादी रुपान्तरण नेतृृत्व स्तरबाटै हुनुपर्ने बताउनु भएको छ । माओवादी केन्द्रले जुम्लामा आयोजना गरेको रुपान्तरण अभियानको विस्तारित वैठक तथा प्रशिक्षण कार्यक्रमा क्रममा अव...बाँकी
असोज १ गते । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामीलाई फलफुल वितरण गरिएको छ । नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रुपान्तरण अभियान अन्तरगत चन्दननाथ नगरपालिका वडा नम्बर २...बाँकी
जुम्ला जिल्लामा स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य कार्यक्रम सम्पादन तथा व्यवस्थापनमा सिंजा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष ०७९÷०८० मा कार्यसम्पादनको आधारमा जिल्लाका ८ स्थानीय तहमध्ये सिंजा गाउँपालिकाले (उत्कृष्ट) प्रथम स्थान हासिल गरेको हो...बाँकी
भदौ ३१ ग्ते । जुम्लाको दुर्गम विद्यालय लक्ष्मीदेवल आधारभुत विद्यालय आचार्यलिहीमा ६ कोठे पक्कि भवन निर्माण भएको छ । राष्ट्रिय योजना आयोग र हिमा गाउँपालिकाको लगानीमा पक्कि भवन निर्माण भएपछि अध्ययन अध्यापनमा सजिलो भएको छ...बाँकी