
फागुन २० गते । मर्यादित महिनावारीको बिषयमा विभिन्न समयमा चर्चा भईरहेको समयमा जुम्लामा अन्तरक्रिया गरिएको छ । जुम्ला सञ्चारकर्मी र सामाजिक क्षेत्रका अगुवाहरुसँग मर्यादित महिनावारीको बिषयमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको समन्वय...बाँकी

फागुन १९, दाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभएको छ। शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता...बाँकी

फागुन १९ गते । जुम्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको भवन शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका पर्यटन, वन तथा बातावरण मन्त्री कृष्णबहादुर विसीले भवन सिलान्यास गर्नु भएको छ । कर्णाली प्रदेश सरकार...बाँकी

फागुन १८ गते । जुम्लामा गत फागुन १६ गते देखी भएको कणाृली प्रदेश स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार सम्पन्न फाईनल पुरुष फुटवल प्रतियोगितामा हुम्लालाई शुन्यका विरुद्ध ४ गोल गर्दै जुम्ला बिजयी भएको...बाँकी

फागुन १७ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय पुरुष फुटवल प्रतियोगितामा जुम्ला र हुम्ला बिजयी भएका छन् । विहीवार सम्पन्न सेमिफाईनल पहिलो खेल सुर्खेत र जुम्ला वीच भएको थियो । सुर्खेतलाई पेनाल्टी सुटआउटमा जुम्लाले बिजय...बाँकी

जुम्ला/ फागुन १६ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय फुटवल प्रतियाेगिताकाे फाईनलमा जुम्ला गएकाेछ । पहिलाे खेल सुर्खेतलाई हराउदै जुम्ला फाईनलमा गएकाे हाे ।खेलकाे शुरूवाति ७ मिनेटमा जुम्लाका खेलाडि रूविन भण्डारीले गाेल हानेका थिए ।...बाँकी

फागुन १६ गते । जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिनमा सुर्खेत र हुम्ला बिजयी भएका छन् । पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको खेलमा सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध...बाँकी

फागुन १५ गते । जुम्लामा हिमपात भएको छ । मंगलबार १ बजे देखी हिमपात भएको हो । हिमपात हुदा चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । हिमपात शुरु भएपछि काममा गएका मानिसहरु फर्किने क्रम...बाँकी

फागुन १२ गते । जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढाका अनुसार पातारासी गाउँपालिका २ तल्फि गाउँ निवासी कलसिंह सार्कीको दुईतले ८ कोठाको ढुंगामाटोले बनेको...बाँकी

फागुन ११ गते । जुम्लाको तिला गाउँपालिकामा १३ औ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले १४ वटा निति तथा ऐन पारित गरेको छ । गाउँपालिकाले सभामा विपत व्यवस्थापन कोष सञ्चालन कार्यविधी २०८०, सड्क आश्रित सहयोग...बाँकी