OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष

रहेनन अपाङ्ता अधिकारकर्मी नरबहादुर लिम्बु

माघ ६ गते । नेपाल नेत्रहिन संघका पुर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान निर्देशक नरवहादुर लिम्बुको निधन भएको छ । अपाङ्गता क्षेत्रमा लामो समय कार्यरत लिम्बुको २०८० माघ ५ गते निधन भएको नेपाली अपाङ्गता भएका व्यक्तिहरुको...बाँकी

जुम्लामा विपतमा प्रयोग हुने उद्दार सामग्रीको प्रर्दशनी

माघ २ गते । भुकम्प पछि वा विपतको समयमा कसरी बच्ने र उद्दारमा प्रयोग आवश्यक सामग्रीको बिषयमा जुम्लामा प्रर्दशनी गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितिको आयोजनामा जिल्लाका सुरक्षा निकायले भुकम्पको समयमा प्रयोग हुने उद्दार...बाँकी

कमाउन भारत गएका जुम्लाका एक जना सम्पर्क विहिन

पुस २७ गते । आर्थिक आम्दानी गर्न भारत गएका जुम्लाका एक जना व्यक्ति घर फिर्ता हुदैगर्दा सम्पर्क विहिन भएका छन् । २०८० साल पुस १७ गते भारतको कुल्लु मैनालीमा विरामी भएपछि भारतको घर फिर्ता भएका...बाँकी

पातारासी गाउँपालिका : २, ४ र ५ वडा छाउगोठमुक्त घोषणा

पुस, २६ गते । पातारासी गाउँपालिकामा छाउगोठमुक्त अभियान तिब्र रुपमा अगाडि बढेको छ । पछिल्लो समय वुधवार वडा नम्बर ४ लाई छाउगोठमुक्त वडा घोषणा गरिएको छ । पातारासी गाउँपालिका महिला तथा वालवालिका शाखाको आयोजनामा वडा...बाँकी

बहुप्रतिभाका धनी छक्कले बनाए ईन्टरलक ईट्टाको मेसिन

१६ पुस २०८० साेमबार पारिलो घाममा ईटाहरु छरपष्ट  छन् । त्यसैबीचमा एक बालक फलामका सा-साना सामानहरु मिलाउँदै अनि बिगार्दै गरेकाे दृश्य देखिन्छ । बिगारे पनि फेरी बनाउने प्रक्रियालाई निरन्तरता दिइन्छ । बालककाे त्यस कार्यले सबैमा...बाँकी

चन्दननाथ नगरपालिकामा ‘म वालविवाह विरुद्ध बोल्छु’ अभियान शुरु

अमृत बुढाथोकी ÷जुम्ला, पुष ६ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा म वालविवाह विरुद्ध वोल्छु अभियान शुरु गरिएको छ । वालविवाह घटाउने उद्देश्य तथा सचेतना अभियानका लागि चन्दननाथ नगरपालिकाले म वालविवाह विरुद्ध वोल्छु भन्ने अभियान वडास्तरबाट...बाँकी

प्रशासन अगाडि बास बसिरहेका व्यक्तिको उद्दार

पुष ४ गते । जुम्लामा ३ महिना देखी सडकमा वास गरिरहेका एक अपरिचित व्यक्तिलाई उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा चन्दननाथ नगरपालिका जुम्लाले मानव सेवा आश्रम सुर्खेतमा पठाएको हो । करिब ३...बाँकी

कृषि विकास वैंकको सामाजिक काम : प्रतिष्ठानलाई खानेपानी मेशिन हस्तान्तरण

पुष १ गते । कृषि विकास वैंकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई बृहत वाटर डिस्पेन्सन खानेपानी मेशिन हस्तान्तरण गरेको छ । कृषि विकास वैंक कर्णाली प्रदेश र कृषि विकास बैंक लिमिटेड कार्यालय जुम्लाले...बाँकी

बालविवाह घटाउने परियोजनाको पत्रकार सँग साक्षात्कार

मंशिर २७ गते । जुम्लामा वालविवाह, छिटो विवाह र जवरजस्ति विवाह रोक्नको लागि शुरु गरिएको परियोजनाको कामका बिषयमा पत्रकारहरुलाई जानकारी गरिएको छ । सोमवार प्लान नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाले हिमा,...बाँकी

जुम्ला जिल्लाका मानव अधिकार सवालमा छलफल

मंशिर २२ गते । जुम्लाका समसामयिक मानव अधिकारका सवालमा छलफल गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा जिल्ला स्थित गैरसरकारी संस्थाको सहयोगमा मानव अधिकार दिवशको पूर्वसन्ध्याको अवसरमा जिल्लाको मानव अधिकारको विषयमा सूझाव संकलन...बाँकी