OnlinePana

आज : २०८३ साउन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

यस्ता छन,माओवादी स्थायी समिति बैठकका निर्णयहरू

काठमाडौं साउन १९ गते । नेकपा माओवादी केन्द्रको स्थायी कमिट वैठक सम्पन्न भएको छ । पेरिसडाडामा सम्पन्न बैठकले निम्न निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको यही साउन १६ देखि सुरू...बाँकी

बहुविवाहको वैधानिकीकरण प्रयास खारेज गर्न अनेम संघ (क्रान्तिकारी)को चेतावनी

रमिला महत जुम्ला, साउन १९ गते । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाह सम्बन्धी कानुनी प्रावधानमा संशोधन गर्दै केही निश्चित परिस्थितिमा बहुविवाह गर्न पाइने व्यवस्था गर्न लागेको भन्दै अखिल नेपाल महिला संघ...बाँकी

बहुविवाहलाई मान्यता दिने कानुनी मस्यौदा खारेज गर्न जुम्लाबाट ध्यानाकर्षण

रमिला महत /जुम्ला, साउन १८ गते । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय द्वारा बहुविवाहलाई कानुनी मान्यता दिने सम्बन्धी मस्यौदा तयार भइरहेको समाचार प्रति जुम्लाको सामाजिक संस्था ‘दिमा आमा घरले ध्यानाकर्षण गराएको छ...बाँकी

मिडिया काउन्सिल विधेयक संशोधन नभए आन्दोलनमा उत्रन्छौ : प्रेस सेन्टर

जुम्ला, साउन १८ गते । हाल प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानप्रति गम्भीर असहमति जनाउँदै प्रेस सेन्टर नेपालले तत्काल संशोधनको माग गरेको छ । सेन्टर...बाँकी

जुम्लामा मानव अधिकार आयोगको कार्यालयमा आयोगले खटायो कर्मचारी

जुम्ला/साउन १३ गते । जुम्लामा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाको कार्यालय सूचारु हुने भएको छ । आयोगले झण्डै अढाई बर्ष अगाडि यहाँको लेखा प्रणालीनै हटाएपछि एक जना कार्यालय सहयोगीको भरमा कार्यालय रहेको थियो । अव...बाँकी

कर्णालीमा साढे ११ अर्ब बराबर १६ हजार घरको विपद् बीमा

१२ साउन २०८२, सोमबार सुर्खेतः कर्णाली प्रदेशमा रु.११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरुको प्राकृतिक विपद् बीमा गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बीमा शुभारम्भ...बाँकी

पर्यटकीय केन्द्र गुठिचौरमा वाईसिएलले बनायो अस्थायी शौचालय

जुम्ला,साउन १० गते । जुम्लाको पर्यटकीय केन्द्र गुठिचौरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले प्लाष्टिकको अस्थायी शौचालय बनाएको छ । बर्खाको सिजन लागेपछि बाह्रय पर्यटकका लागि ३ वटा अस्थायी शौचालय निर्माण गरिएको वाईसियल जिल्ला...बाँकी

हिमाको ओदी गाउँमा ज्वरो फैलिएपछि स्वास्थ्य शिविर : २८० जनाको जाँच

जुम्ला,साउन ८ गते । जुम्लाको हिमा गाउँपालिका ओेदी गाउँमा भाईरल ज्वरो फैलिएपछि चिकित्सकको टोली पुगेको छ । ओदी गाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य जाँच गरेको छ । हिमा गाउँपालिका  स्वास्थ्य संयोजक रतनबहादुर रावत सहित स्वास्थ्य...बाँकी

उच्च अदालत ईजलास सुर्खेत जुम्लामा ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट

कोरपाटी/जुम्ला, साउन ६ गते । उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा अहिले सम्मकै बढि मुद्दा फछ्र्यौट भएका छन् । अदालतले आर्थिक बर्ष २०८१।०८२ मा अहिले सम्मकै बढि मुद्दा फछ्र्यौट भएको पत्रकार भेटघाटबाट जानकारी गरेको छ ।...बाँकी

जुम्लामा घर आगलागी : मोवाईल पसलमा क्षेति

नेत्र शाही /जुम्ला, साउन २ गते । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित कमला बुढाको तिनतले घरमा आगालागी भएको छ । बिहीबार राति अन्जादी १ बजेको समयमा रहस्यमय ढंगले आगलागी भएको छ । आगलागीबाट घरको तल्लो तलामा...बाँकी