
१० फागुन २०७७, सोमबार नेपाली उखान, ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जु¥यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिन अघि हवाईजहाजबाट...बाँकी

महेश न्यौपाने पानी धर्तीको पर्यावरणीय चक्र कायम गर्ने समस्त जैविक प्राणीहरूको अस्तित्वको आधार हो । एक स्वस्थ, सभ्य र सम्मुन्नत समाज निर्माणका लागि सुरक्षित खानेपानीमा पहुँच अपरिहार्य हुन्छ । सुरक्षित खानेपानीको उपलब्धताले सरसफाइ र स्वस्थ...बाँकी

प्रकाशित मिति जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरा गाउँका कलबहादुर रावल र उनकी श्रीमती निर्मला रावल अहिले ३८ वर्षका भए । उनीहरुका दुई छोरी छन् । जेठी छोरी १५ वर्ष र कान्छी...बाँकी

विषय प्रवेश : नेपालको इतिहासमा विशाल साम्राज्यको रुपमा रहेको खस साम्राज्य हालको आधुनिक नेपाल भन्दा वृहत रहेको थियो । पाँचौ शताब्दीतिर स्थानीय आदिवासी मगरहरुलाई दक्षिणबाट लिच्छवि र उत्तरबाट खसको एक जत्थाले एकैसाथ आक्रमण गरेपछि...बाँकी

१० पौष २०७७ कम्यनिष्ट पार्टी जो फरक फरक बिपरीत धुर्वका कम्युनिष्ट पार्टी बिच अप्रत्यासी तरिकले पार्टी एकता हुँदा नेता कार्यकर्ता आश्चर्य चकित भएका थिए । तर पनि नेता कार्यकर्ता उत्साहित नै भए, अर्को तर्फ नेपालमा...बाँकी

२०७७ असोज २३ गते । मानसिक स्वास्थ्य भनेको मानसिक रोगहरु र तिनको उपचार भनेको मात्र त होइन । स्वस्थ समाज ,स्वस्थ्य शरीर, स्वस्थ्य मन, मनमा पर्ने वातावरणको प्रभाव, संस्कृतीको असर, पारिवारिक, सामाजिक र आर्थिक...बाँकी

२०७७ असोज १२ गते । मानसिक स्वास्थ भनेको सुस्वास्थको त्यस्तो अवस्था जहाँ प्रत्येक व्यक्तीले आफ्ना सम्भावनाहरु महसुस गर्छ, जिवनका सामान्य तनावहरुको सहजै सामना गर्छ तथा उत्पादनशील रुपमा काम गर्दै आफ्नो समुदायमा केहि योगदान पुर्याउछ...बाँकी

४ भदौं २०७७, बिहीबार मुलुक संघीय संरचनामा जाँदै गर्दा विसं.२०७२ साल साउन महिनामा कर्णालीले पुनः आन्दोलन गर्नु प¥यो । विसं.२०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको प्रदेश सिमाङ्कनको निर्णयले कर्णाली ओझेलमा परेपछि सरकारको त्यो निर्णयबाट...बाँकी

३ भाद्र २०७७, बुधबार प्रिय छोरा ! आज तिमीले सडकदेखि माथि हेर्दा टोपी खस्ने घरबाट म भुई घरमा बसेको बाबालाई फोन गरेर सम्झेकोमा एउटा खुशी मिलेको छ । खुशी छु छोरा, आज कुशे औंसीको दिनमा...बाँकी

विषय सन्दर्भ : विश्वव्यापी रुपमा शिक्षालाई आधारभूत मौंलिक अधिकारका रुपमा मान्याता दिदै आएको सन्दर्भमा नेपालको वर्तमान संविधानले समेत शिक्षा सम्बन्धि अधिकारलाई मौंलिक हकका रुपमा व्यवस्था गरेको पाइन्छ । शिक्षा समाज रुपान्तरणको मियो, विकासको आधार र...बाँकी