थेल्स, टेस्ला र नरेश

२२ बैशाख २०८१, शनिबार बिजुलीको खोज अनुसन्धानको इतिहास सामान्य छैन । ईसापूर्व ६०० तिरका एक महान बैज्ञानिक थेल्सले पत्ता लगाएका थिए । उनको अनुसन्धान अनुसार एउटा सिसाको टुक्रालाई बिरालोको रौंसँग रगड्ने हो भने त्यसबाट एक...बाँकी

२२ बैशाख २०८१, शनिबार बिजुलीको खोज अनुसन्धानको इतिहास सामान्य छैन । ईसापूर्व ६०० तिरका एक महान बैज्ञानिक थेल्सले पत्ता लगाएका थिए । उनको अनुसन्धान अनुसार एउटा सिसाको टुक्रालाई बिरालोको रौंसँग रगड्ने हो भने त्यसबाट एक...बाँकी

२ मंसिर २०८० शनिबार कार्तिक १७ गतेको सुनसान रात जतिबेला ११ बजेर ४७ मिनेट गएको रहेछ । मस्त निद्रामा परेको मलाई एक्कासी घर झक्याक्झुकुक् भएको अभास भयो । एकाएक घरका छत र पर्खाल ढल्न थालेपछि...बाँकी

२ मंसिर २०८० शनिबार भूकम्पपीडितको राहात तथा पुन:निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख छ हजार सहयोगको घोषणा गरेका छन् । स्थानीय तहहरुले भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमको राहात तथा पुनस्र्थापनको लागि सहयोग पुग्ने...बाँकी

कात्तिक २६ गते । जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले जाजरकोट र रुकुमका भुकम्प पिडितका लागि रु एक लाख ११ हजार रुपैया प्रदान गर्नु भएको छ । सांसद लामाले विपतमा सानो सानो सहयोगले उपचार,...बाँकी

कात्तिक २४ गते । भारतको व्याङलोरमा श्रीमान् बागबहादुर कामीले छोडेर अलपत्र परेकी जुम्ला गुठिचौर गाउँपालिका ३ कि देवकी सुनारको सकुशल उद्दार भएको छ । भारतीय मिडिया ग्लोबल गोरखा टाईम्समा आफुलाई गुठिचौर ३ निवासी श्रीमान बागबहादुरले...बाँकी

माघ, १३ गते । सुन्दा अच्चम लाग्छ होला, निजी स्कुलले निशुल्क पढाउछ भन्दा, यहाँको एक निजी विद्यालयमा विपन्न नागरिकका ५० जना वालवालिकाहरु निशुल्क अध्ययन गरिरहेका छन् । जुम्लाको एशिया ईन्टरनेश्नल वोडिङ स्कुलमा आमा वुवा नभएका,...बाँकी

९ असोज २०७९, आइतबार दश वर्ष अघिसम्म पनि तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली गाउँको उर्बर भूमिमा रैथाने अन्नबाली उत्पादन हुने गथ्र्यो । हिउँदे र वर्षे बालीले जताततै हरियाली दृश्य हेर्न पाइन्थ्यो । हिउँदमा जौं, गहुँ...बाँकी

४ असाेज २०७९ मंगलबार मान्छेका कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी...बाँकी

भदौ ५ गते । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् । शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन । राप्रपाको...बाँकी

५ साउन २०७९ बिहीबार निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको...बाँकी
काेरपाटी /जुम्ला, फागुन १८ गते । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विरबहादुर कुँवर ( सुरेश पहाडी) ले व्यवस्थाको रक्षाको लागि...
काेरपाटी / जुम्ला, फागुन १८ गते । बिहान नेपाली कम्युनिष्ट पार्टीकाे तर्फबाट २०८२ फागुन १८ गते विहान ११ :३० बाट...
२९ फागुन २०८२, शुक्रबार सुर्खेतःतिला गाउँपालिका ३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ ।...
१ चैत २०८२, आईतबार श्रम संस्कृति पार्टीले समानुपातिक प्रणाली अन्तरगत कर्णाली प्रदेशबाट राधिका रम्तेललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ ।...
बिषय प्रवेश : पहिलाे संविधानसभाले संविधान घोषणा गर्न सकेन तर कर्णालीका लागि संविधान बने सरह भयो । अधिवक्ता खेमराज न्यौपानेले...
नेत्र शाही/जुम्ला, फागुन २१ गते । जुम्लामा ५७.४४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जुम्लामा महिला...
जुम्ला,फागुन २८ गते । ईरानमा सहितका तेल क्षेत्रका देशमा आक्रमण हुन थालेपछि त्यसको असर नेपालमा परेको छ । जुम्लामा ग्यास...
काठमाडौँ, फागुन १७ गते । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च...
२५ फागुन २०८२, सोमबार सुर्खेत निर्वाचन क्षेत्र १ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणना अनुसार नेपाली काँग्रेस पहिलो भएको...
जुम्ला / फागुन २३ गते । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ। सार्वजनिक परिणाम...