४ असार २०७७, बिहीबार कर्णाली प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको प्रस्ताव, प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठको समर्थन...बाँकी
लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको...बाँकी
असार २ गते । नेपाली कांग्रेसले कोभिड १९ (कोरोना भाईरसको) रोकथाम सहित विविध बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । देशभरबाट ज्ञापनपत्र बुझाएर सरकारलाई कोभिड १९ को रोकथामको बिषयमा भईरहेका कामका असुन्तुष्टि जनाउदै सुधार्न सुझाव दिएको...बाँकी
२ असार २०७७, मंगलबार कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले आज मुख्यमन्त्री महेन्द्रबहादुर...बाँकी
काठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन...बाँकी
काठमाडौँ, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएकाे नेपाली भूमि फिर्ता ल्याउन गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताउनुभएकाे छ । उहाँले प्रतिनिधिसभाबाट आज हुने निर्णय दोस्रो ऐतिहासिक चुनौती र...बाँकी
जेठ ३०, २०७७ शुक्रबार सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा चलाएको गोली लागेर एक जनाको ज्यान गएको प्रहरीले जनाएको...बाँकी
विजय रावत(जुम्ला) ः नेकपाका सांसद गजेन्द्र बहादुर महतले सरकारले अघि सारेको आर्थिक वर्ष २०७७।७८ को बजेटमाथि तिब्र असन्तुष्टी जनाउनु भएको छ । उहाँले बजेटको किताब हेर्दा कहाली लागेको र आफैमा टिठ लागेको संसदमा आक्रोस पोख्नु...बाँकी
सुर्खेत, २१ जेठ (रासस) ः कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारबाट स्वीकृत ‘कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (पहिलो संशोधन) नियमावली २०७७’ स्वीकृत गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो नियमावली...बाँकी
२० जेठ २०७७, मंगलबार कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकले आज सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले...बाँकी