OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

हिमा गाउँपालिका १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन (राजनिति पृष्ठभूमि सहित)

जुम्ला,कात्तिक ३० गते । हिमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष विरबहादुर शाहीको निधन भएको छ । दुई साता अघि गत कार्तिक १६ गते घरमै वेहोश भई गम्भिर  उच्च रक्तचाप सहित मस्तिक्स पक्षघातबाट विरामी  हुनु...बाँकी

मुख्यमन्त्री शाहीकाे अवस्था सामान्य : अस्पतालबाट डिस्चार्ज

सुर्खेत, कार्तिक २२ गते । हुम्लाकाे  सिमीकोट-३, लिमटाङ्गमा भएको कार्यक्रममा जाने क्रममा घोडाबाट लड्दा घाईते भएका  मुख्यमन्त्री  महेेेेेेेेेेेेेन्द्रबहादुर शाहीकाे अवस्था  सामान्य रहेकाे छ ।   उहाँलाई   चोटपटक लागेको र तत्कालै हेलिकोप्टरबाट सुर्खेत स्थित प्रदेश अस्पताल ल्याई...बाँकी

अमेरिकी निर्वाचन नालीवेली २०२० : बाइडनको अग्रता फराकिलो हुँदै

प्रत्यक्ष रिपोर्टिंग ‘शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने’ रिपब्लिकनका बरिष्ठ नेता मिच मक्कनलले राष्ट्रपतीय निर्वाचन जो बाइडनले जिते भने शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने बताएका छन्। उनको निर्वाचन क्षेत्र केन्टकीमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले...बाँकी

वाइडेन विजयको नजिक, चार राज्यको मतपरिणाम आउन बाँकी

कृष्णराज खनाल वोस्टन, अमेरिका । विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुग्नुभएको छ । तर अझै पनि कस्तो परिणाम आउँछ भन्न सक्ने स्पष्ट स्थिति...बाँकी

पूर्वसभामुख महरा पत्नी सिताको निधन

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको निधन भएको छ। सभामुख हुँदा महराका प्रेस सल्लाहकार रहेका डिल्ली मल्लका अनुसार  बुधबार बिहान ६:३० बजे उनको निधन भएको हो। १५ गतेदेखि उनलाइ भेन्टिलेटरमा राखेर उपचार...बाँकी

नेकपा कर्णाली विवाद : अध्यक्षद्वयका फरक-फरक निर्देशन                                     

८ कार्तिक २०७७ शनिबार         काठमाडौँ — नेकपा कर्णाली प्रदेशमा जारी विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन...बाँकी

लुम्बिनी प्रदेशको राजधानी राजपत्रमा ‘देउखुरी’ लेखेपछि फेरि विवाद

२२ असोज २०७७ बिहीबार  सरकारको प्रस्ताव प्रदेश सभाले हुबहु पारित गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद उब्जेको छ । सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको...बाँकी

जनस्वास्थ्य ऐन, २०७५ मा छलफल तथा सुझाव संकलन

  ११ असोज २०७७, आईतबार कर्णाली प्रदेशमा जनस्वास्थ्य ऐन, २०७५ का बारेमा छलफल भएको छ । प्रत्यायोजित विधायन व्यवस्थापन तथा सरकारी आश्वासन समिति र नेपाल कानून समाजद्धारा आयोजना गरी कर्णाली प्रदेशका सरोकारवालाहरुसँग जनस्वास्थ्य ऐनका विषयमा...बाँकी

कर्णालीले मुलुकलाई विशेषज्ञ डाक्टर दिने बाटो खुल्यो : प्रतिष्ठानमा स्नात्तकोत्तर विशेषज्ञ पढाईका लागि ५ सिट स्विकृत

भदौ १० गते । सरकारले कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य शिक्षा क्षेत्रको स्नातोकोत्तर कक्षा संचालन गर्न अनुमति दिएको छ । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले...बाँकी

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

भदौ ६ , काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विवाद समाधानका लागि गठित कार्यदलले अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले सर्वसम्मतिले तयार...बाँकी