मंसिर १८ गते । खस शब्दमा आधारित “खसिया आखार” शब्दकोष प्रकाशनको तयारीमा रहेको छ । आर्थिक स्रोत जुटेपछि शब्दकोष प्रकाशन हुने भएको खसिया आखार शब्दकोषका सम्पादक रमानन्द आचार्यले जानकारी दिनभयो । उहाँका अनुसार कणाली प्रदेश...बाँकी
मंसिर १८ गते । देशभर २९ औ अपांङ्ता दिवस मनाईएको छ । कोरोना भाईरसका कारण ठूला औपचारिक कार्यक्रम हुन नसकेपनि देशभर भर्चुअल छलफल अन्तरक्रिया, शुभकामना सन्देस, सहयोग तथा राहात बितरण गरिएका छन् । कर्णाली प्रदेश...बाँकी
१४ मंसिर २०७७, आईतबार कर्णाली प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष आज उपाध्यक्ष डा.खड्काले पद तथा गोपनीयताको...बाँकी
खलंगा मंसिर १३ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाह, स्तरउन्नति लगायतका विभिन्न बिषयमा जुम्लाको सर्वदलिय वैठक बसेको छ । वैठकमा प्रतिष्ठानको सेवा प्रवाह, शैक्षिक कार्यक्रम सहित विभिन्न सवालमा छलफल भएको छ । जिल्ला...बाँकी
मंसिर १०, २०७७ |
Posted by Corepati |
राजनीतिकाठमाडौँ, मङ्सिर १० गते। सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय...बाँकी
१० मंसिर २०७७, बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यस अघि दुईवटा डीन नियुक्ति गरेका उपकुलपति प्राडा....बाँकी
९ मंसिर, काठमाडौं । सात महिनाअघि काठमाडौं छिर्दा सपना रोकालाई न बेवारिसे शवबारे थाहा थियो, न बेवारिसे शव कहाँ व्यवस्थापन गरिन्छ भन्ने नै हेक्का थियो । बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग...बाँकी
८ मंसिर २०७७, सोमबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीले संघीयता कार्यान्वयनका लागि संविधानको मर्म बमोजिम सबै सरकारहरु चल्न जरुरी रहेको बताउनुभएको छ । मानव अधिकार पत्रकार संघ (हुर्जा)...बाँकी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । जहाँ अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो मन्तव्य राखे । मन्तव्यमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका गम्भीर आरोप...बाँकी
मंसिर ४ गते । कालिकोटको पलाता गाउँपालिकाले थालेको “पलाता विकास निर्माण कार्यदलमा” दुई सय जना यूवाहरुले काम गरिरहेका छन् । यूवाहरुलाई रोजगारी दिने र गाउँपालिकाको विकास पनि हुने उद्देश्यलाई जोड दिदै विकास पलाता निर्माण कार्यदलमा...बाँकी