OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

संसद विघटनको सिफारिसले लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर बज्रपात : पत्रकार महासंघ

२०७७ पुष ५ गते काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ । आइतबार विज्ञप्ति जारी गरी महासंघले...बाँकी

संसद विगठन सिफारिस विरोधमा तातियो सामाजिक सञ्जाल : बाबुराम भट्टराई, रामचन्द्र पौडेल र गगन थापाको प्रतिक्रिया

    काठमाडाैं, पुस ५ गते । मन्त्रिपरिषद्काे आजकाे आकस्मिक बैठकबाट संसद विघटनकाे शिफारिस भएकाे समाचार सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दलका नेता लगायतबाट समाजिकसञ्जालमा फरक प्रतिक्रिया आएका छन् । रामचन्द्र पौडेल, बरिष्ठ नेता नेपाली काग्रेस...बाँकी

राष्ट्रपतिले नसच्याए सर्वोच्च अदालतले सच्याउन सक्छ

५ पुस २०७७, आईतबार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटनको निर्णय लिएका छन् । यो कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नसच्याए गल्ती सच्याउने ठाउँ सर्वोच्च अदालत रहेको कानुनविदहरु बताउँछन्...बाँकी

प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

५ पुस २०७७, आईतबार सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । संसद विघटन गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली...बाँकी

प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न गएका हुन् । प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न...बाँकी

अब ओली दाहालले संयुक्त प्रस्ताव पेश गर्ने, आजै चारबुँदे सहमति

१ पुस २०७७, बुधबार काठमाडौँ– नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चारबुँदै सहमति भएको छ । पार्टीभित्रको विवाद अन्त्यका लागि दुवै अध्यक्षले फेरी एक पटक चारबुँदे सहमति गरेका हुन् । गत भदौ २६...बाँकी

भदौ २६ गतेको निर्णय बमोजिम अघि बढ्ने ओली दाहालबीच सहमति

१ पुस २०७७, बुधबार काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गते स्थायी समितिले गरेको निर्णय बमोजिम अघि बढ्ने सहमति भएको छ। आज बस्ने स्थायी...बाँकी

विवादित अध्यादेश अनुसार निर्णय गर्न प्रधानन्यायाधीश राणाको आनाकानी

१ पुस २०७७, बुधबार काठमाडौँ – संवैधानिक परिषदमा अध्यक्षसहित तीनजना मात्रै सदस्य उपस्थित भए पनि निर्णय लिन सक्ने गरी जारी भएको अध्यादेश अनुसार अघि बढ्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आनाकानी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति...बाँकी

प्रधानमन्त्रीसहित ३ जना भए संवैधानिक परिषदको बैठक बस्न सक्ने (अध्यादेशसहित)

३० मंसिर २०७७, मंगलबार सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक...बाँकी

ओलीलाई अर्को धक्का

२१ मंसिर २०७७, आईतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको...बाँकी