OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जनार्दन अर्थ र पम्फा ऊर्जामन्त्री बन्ने

२९ असार २०७८, मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री । पम्फा भुसाल उर्जामन्त्री बन्ने भएका छन्। आज बसेको माओवादी केन्द्रको स्थायी समितिको बैकबाट माओवादीबाट दुई मन्त्रीको टुंगो लागेको...बाँकी

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे सपथ लिँदै

२९ असार २०७८, मंगलबार नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको...बाँकी

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

२९ असार २०७८, मंगलबार राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको...बाँकी

दुई तिहाइ बहुमतमा उदाएका ओलीको बिर्सनलायक ४० महिना

२८ असार २०७८, सोमबार दुई तिहाइ बहुमत नजिक रहेको नेकपाको अध्यक्ष रहेर सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीले २०७४ फागुन ३ गतेदेखि यता ४० महिना भन्दा बढी समय सरकारमा बिताए । दुई तिहाइ बहुमतको सरकारमा...बाँकी

सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

 २८ असार २०७८, सोमबार नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्नुभएको छ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेपश्चात् सचिव भट्टराईले सो प्रतिक्रिया दिनुभएको...बाँकी

प्रतिनिधिसभा विघटन बदर,सर्वोच्वले फेरी ब्यूताईदियो

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी...बाँकी

मध्यरातमा ओलीका प्रेस सल्लाहकार थापाले भनेः देउवाको पक्षमा अब १२३ सांसद मात्र

 २७ असार २०७८, आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अब १२३ जनामात्रै विघटित प्रतिनिधिसभा सदस्य रहेको दावी गर्नुभएको छ । नेकपा एमालेमा आज १० बुँदे सहमति भएपछि...बाँकी

मुख्यमन्त्री शाहीको टोलीद्धारा लोलुङ्जोम निरीक्षणमा

२६ असार २०७८, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लाको उत्तरी क्षेत्रको वस्तु स्थितिबारे स्थलगत निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री शाहीसहित नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही शुक्रबार अचानक हुम्ला पुग्नुभएको थियो । शनिबार...बाँकी

जुम्लामा सिम्पलको फाईबर टु द होम ईन्टरनेट सेवा शुरु

  खलंगा असार २५ गते । जुम्लामा सिम्पल कम्प्यूटर प्रालीको फाईबर टु द होम ईन्टरनेट सेवा सञ्चालनमा आएको छ । अनलाईन सेवा प्रवाहलाई छिटो छरितो गर्न तथा उपभोक्ताको राहतका लागि नीजि लगानीमा सिम्पल ईन्टेलीजेन्ट सिस्टम...बाँकी

कर्णाली प्रदेशसभाः कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

 २४ असार २०७८, बिहीबार कर्णाली प्रदेशभा बैठक आज पनि चल्न सकेन । आर्थिक वर्ष २०७८र७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन नसकेको हो...बाँकी