२९ मंसिर २०७८, बुधबार नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। हिजो (मंगलबार) भएको दोस्रो चरणको मतदानमा डा.शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको...बाँकी
२८ मंसिर २०७८, मंगलबार वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री...बाँकी
२८ मंसिर २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरुबाट नै कर्णाली प्रदेश अध्यक्ष चुन्ने मापदण्ड निर्माण गरेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशको यही मंसिर २५ गतेदेखि शुरु भएको ‘प्रथम...बाँकी
२८ मंसिर २०७८, मंगलबार नेपाली कांग्रेसमा सभापतिका उम्मेदवार कसैले बहुमत नपाएपछि सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । निर्वाचन समितिले दोस्रो चरणको मतदान आजै गर्ने तयारी गरेको छ । मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर...बाँकी
२८ मंसिर २०७८, मंगलबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । देउवाले अहिलेसम्म ४२७६ मतगणना भएकोमा २०४६ मत पाउनुभएको छ ।...बाँकी
२८ मंसिर २०७८, मंगलबार नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत भएको निर्वाचनमा मतगणना जारी छ । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अहिलेसम्म अग्रता कायम गर्नुभएको छ । कूल मतगणना :...बाँकी
२७ मंसिर २०७८, सोमबार कर्णाली प्रदेशका शिक्षक नेताहरुले जनवर्गीय संगठनका प्रमुखहरुलाई पार्टी कमिटिमा समेट्न अनुरोध गरेका छन् । शिक्षक नेताहरुले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनको बन्द सत्रमा कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतसहितको पार्टी...बाँकी
२६ मंसिर २०७८, आईतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनमा राजनीतिक एवं सांगठनिक प्रतिवदेन प्रस्तुत गरिएको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष राजकुमार शर्मा आर्टले प्रथम सम्मेलनको बन्द सत्रमा आन उक्त प्रतिवेदन प्रस्तुत...बाँकी
२५ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सातैवटा प्रदेशको प्रदेश सम्मेलन उद्घाटन गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्वारा भर्चुअल माध्यमबाट सातै प्रदेशको एकैसाथ सम्मेलनको उद्घाटन गर्नुभएको हो । को ‘प्रथम कर्णाली प्रदेश...बाँकी
२५ मंसिर २०७८, शनिबार नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाल प्रदेश सम्मेलन’ भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशका सातवटै प्रदेशको सम्मेलन एकै पटक समुद्घाटन गरेपछि विधिवतरुपमा सम्मेलन शुरु भएको...बाँकी